
दमक । मल्टिमिडियामा आधारित रहेर गरिने पत्रकारितामा एआई (आर्टीफिसियल इन्टिलिजेन्स) ले चुनौती थप्दै गएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापाको आयोजना तथा गौरादह नगरपालिकाको सहकार्यमा झापाको कमल गाउँपालिकामा सुरु भएको ‘मोवाइल (मोजो) तथा मल्टिमिडिया […]
बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनलाई केन्द्रित गरी बिर्तामोडमा बुधबार बैठक सम्पन्न गरेको छ । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य […]
बिर्तामोड । नेपाल प्रहरीको नियमित सरुवा अन्तरगत सरुवा भई नुवाकोट जिल्ला प्रहरी कार्यालय जान लागेका इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई बिर्तामोडका ४४ वटा सङ्घसंस्थाले संयुक्त रुपमा बिदाई तथा सम्मान […]
झापा । झापाको बिर्तामोड नगरपालिका– ४ मुनाल टोल स्थितबाट मोटरसाईकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे स्थानीय २५ बर्षीय सन्जोग ईङनामले प्रयोग गर्दै आईरहरको १६० सिसि पल्सर कालो […]
धुलाबारी । वैदेशिक शिक्षा आर्जन गर्न जानेहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको बिर्तामोड एजुकेशन फाउन्डेशनको पाँचौं शाखा विस्तार भएको छ । स्थापनाको ७ औं वार्षिकोत्सवको अवसरमा झापाको धुलाबारीमा आज विभिवत नयाँ शाखा विस्तार भएको […]
बिर्तामोड नगरपालिकाले ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा कृतिका आचार्य प्रथम भएकी छन्। दिवसको यस वर्षको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने शिर्षकमा आयोजित माध्यमिक तह […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले १४४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापा जिल्ला उत्कृष्ट नारी सम्मान कार्यक्रम गर्ने भएको छ । यही फागुन २२ गते बिर्तामोडमा ५० भन्दा धेरै […]
झापा। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग प्रदान गरेको छ । ‘अर्ना छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अबसर पारेर शनिवार झापा गोल्डकपले १ लाख ११ हजार […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखा झापा गोल्ड कपको संस्थागत सदस्य बनेको छ । महासंघले शुक्रबार बिर्तामोडमा आयोजित एक कार्यक्रमका वीच झापा गोल्ड कपको संस्थागत सदस्यता लिएको हो । संस्थागत सदस्यता शुल्क वापतको चेक […]
बिर्तामोड । हालै सम्मपन बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा स्वतन्त्र ब्यवसायीक प्यानलको तर्फबाट निर्वाचित पदाधिकारी तथा सदस्यले आफ्नो तर्फबाट जारी गरेको प्रतिवद्धताप्रति कटिबद्ध रहने बताएका बताएका छन् । बिर्तामोडमा बिहीवार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै […]