
बैतडी । दार्चुलामा एक चार वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट–४ का १८ वर्षीया प्रेमसिंह धामीलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो । […]
कञ्चनपुर । प्रहरी सहायक निरीक्षक पदमा जागिर लगाई दिने प्रलोभन दिई पैसा असुल्ने एकजना पक्राउ परेका छन् । बाजुरा जयबागेश्वरी गाविस– १ पिपलगाँउ घर भई हाल काठमाडाँैं कोटेश्वर टिकाथली डेरा गरी बस्ने २५ वर्षीय हेमन्त […]
बेनी (म्याग्दी)। यहाँ एक व्यक्ति निरन्तर १६ वर्षसम्म मौनव्रत बस्दै आउनुभएको छ । जनकपुर घर भई हाल म्याग्दीमा बस्दै आउनुभएका ५१ वर्षीय रामानन्द सरस्वती विश्व शान्तिको कामना गर्दै विसं २०५७ सालदेखि मौनव्रत बस्दै आउनुभएको हो […]
भोजपुर। पूर्वी पहाडी जिल्ला भोजपुरमा निजामती सेवा दिवसका अवसरमा वृक्षारोपण गरिएको छ । दिवसको मूल समारोह समितिको आयोजनामा मङ्गलबार सिँचाइ डिभिजन कार्यालय भोजपुरको परिसरमा विभिन्न जातका करिब ५०० बिरुवा वृक्षारोपण गरिएको आयोजकले जनाएका छन् । […]
गौशाला। महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले कुकुरले टोकेको बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । जिल्ला अस्पताल जलेश्वरका अनुसार पहिले–पहिले फाटफुटरुपमा कहिलेकाहीँ एक÷दुईवटा कुकुरले टोकेका बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक […]
झापा, झापाको मेचीनगर–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ । नाम थर वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ नवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको झापाका प्रहरी […]
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिमा नक्कली शैक्षिक योग्यता पेस गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा आठौं तहको मेडिकल अधिकृत पदमा कार्यरत सरोजकुमार सिंहले सार्वजनिक पदको सुरु नियुक्ति लिँदा […]
बिर्तामोड । १४ वटा चोरिएका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहलाई प्रहरीले झापाका विभिन्न स्थानबाट मंगलवार पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ५ जना नाइके सहित ९ जना रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकाडेमीको आयोजनामा सोमबारबाट विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षकहरुका लागि पााच दिने विशेष तालिम शुरु भएको छ । विलियन्ट बुक्स एण्ड ड्रिस्टीब्युटर्स प्रालिको सहकार्यमा अभिभावकहरुका लागि असल अभिभावक तालिम, विद्यार्थीहरुका […]