
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियुक्तिमा नक्कली शैक्षिक योग्यता पेस गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर गरेको छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा आठौं तहको मेडिकल अधिकृत पदमा कार्यरत सरोजकुमार सिंहले सार्वजनिक पदको सुरु नियुक्ति लिँदा […]
बिर्तामोड । १४ वटा चोरिएका मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहलाई प्रहरीले झापाका विभिन्न स्थानबाट मंगलवार पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ५ जना नाइके सहित ९ जना रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । […]
बिर्तामोड । झापाको बिर्तामोडस्थित न्यूटन्स् एजुकेशन एकाडेमीको आयोजनामा सोमबारबाट विद्यालयका अभिभावक, विद्यार्थी र शिक्षकहरुका लागि पााच दिने विशेष तालिम शुरु भएको छ । विलियन्ट बुक्स एण्ड ड्रिस्टीब्युटर्स प्रालिको सहकार्यमा अभिभावकहरुका लागि असल अभिभावक तालिम, विद्यार्थीहरुका […]
कलैया । बारा जिल्ला अदालतले कञ्चनकुमारी ठाकुर हत्याका तीन अभियुक्तलाई आज कारागार सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश सूर्यबहादुर थापाको एकल इजलासले बारा जिल्ला विप्रविर्ता–६ स्थायी घर भई हाल कलैया–८ बस्ने गोलु भनिने २८ वर्षीय […]
कैलाली । स्थानीय फूलबारीमा सुकुम्बासीको ३०० बिघा जग्गा कब्जा गर्ने षड्यन्त्र विफल भएको छ । कैलाली जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा सुकुम्बासीलाई दिइएको जग्गा हडप्न खोज्नेहरुको कार्य रोक्दै उनीहरुलाई जग्गा दिन र मुद्दालाई आगामी दिनमा […]
जाजरकोट । यहाँको दुर्गम गाउँमा उपचारका अभावले एक हप्तामा तीन सुत्केरीको मृत्यु भएको छ । जिल्लाका झार्पा, रग्दा र दह गाविसका सुत्केरीको उपचार नपाउँदा मृत्यु भएको हो । मृत्यु हुनेहरु सडक सञ्जाल र स्वास्थ्य संस्थाको […]
काठमाडौँ । मिर्गाैला बिग्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचार गराइरहेका एक व्यक्तिको गए राति तीन तलामाथिको झ्यालबाट हाम्फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको छ । दोलखा मालु बस्ने १८ वर्षीय विजय […]
रसुवाः चिलिमे गाविसको मध्यभागमा रहेको प्राकृतिक तातोपानी सुकेपछि बर्सेनि लाग्ने मेला बन्द भएको छ । तातोपानी क्षेत्रमा लामो समयदेखि होटल व्यवसाय गरी बसेका हर्क घलेका अनुसार २०७२ साल वैशाख १२ गतेको भूकम्पसँगै हराएको तातोपानी सात […]
विराटनगर: मोरङको विराटनगरमा एकजना होस्टेल सञ्चालकको हत्या भएको छ। विराटनगरको अक्सफोर्ड गल्र्स होस्टेलका सञ्चालक २१ वर्षीय विनोद यादवको विभत्स हत्या भएको प्रहरीले जनाएको छ। विराटनगर–१३ तीनटोलियास्थित ओमकार श्रेष्ठको घरमा हत्या गरेर फ्यालेको अवस्थामा मंगलबार बिहानै […]