Aamsanchar

स्थानीय

पाँचथर । सदरमुकाम फिदिम क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा आएका छन् । सामुदायिक सेवा केन्द्र पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जडान गरिएका ती क्यामेरा सञ्चालनका लागि स्थानीय बासिन्दा, नगरपालिका, जिविस, नेपाली काँग्रेस, नेकपा(एमाले), राप्रपा नेपाल […]

मङ्गलवार, असार २८, २०७३

विराटनगर। सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार विराटनगर दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । छोराद्वारा स्थापित रु २१ हजार एकको मेम्बर चन्द्रलाल– दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट नेपाल टेलिभिजनका पत्रकार […]

मङ्गलवार, असार २८, २०७३

ताप्लेजुङ। ताप्लेजुङको सावादिन गाविसमा शनिवार रातिकोे पहिरोले तमोर नदी थुनिएर बनेको तालको अबस्था ३० घण्टा बढी वितिसक्दा समेत उस्तै रहेको छ । सावादिन गाविसको नाक्ला भीरबाट झरेको पहिरोले शनिबार राति करीव दुई बजे तमोर नदी […]

सोमवार, असार २७, २०७३

काठमाडौं । अर्काको नामको फेसबुक बनाई अश्लिल फोटोहरु पोस्ट गर्ने युवती पक्राउ परेकी छिन् । सामाजिक संजाल मार्फत चरित्र हत्या गरेको निवेदनका आधारमा प्रहरीले २७ वर्षीया गंगा चन्द ठकुरीलाई शनिबार पक्राउ गरेको जनाएको छ । […]

सोमवार, असार २७, २०७३

काठमाडौं– विश्व जनसंख्या दिवस सोमबार विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । दिवसको अवसरमा नेपालमा पनि कार्यक्रम हुँदैछ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आह्वानमा सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ को दिन जनसंख्या […]

सोमवार, असार २७, २०७३

सुनसरी । पूर्व पश्चिम राजमार्ग अन्तरगत सुनसरीको हरीपुर ९ मा शनिबार राती बसको ठक्करबाट भारतीय एसएसविका एक जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत भीमनगर चेकपोष्टमा कार्यरत २२ वर्षिय जवान आर बेनिया रहेका छन […]

आइतवार, असार २६, २०७३

पथरी (मोरङ) । उर्लाबारी परिवार हङ्कङले मोरङको उर्लाबारी–२ स्थित दृष्टिविहीन दम्पती राजकुमार राई र इन्दिरा राईको घर निर्माण कार्य सम्पन्न गर्नका लागि नगद रु एक लाख आर्थिक सहयोग गरेको छ । राई दम्पतीको राससमार्फत केही […]

आइतवार, असार २६, २०७३

दमक । यस वर्षको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ कञ्चनजङ्घा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको आज यहाँ बसेको बैठकले झापामा १५ वर्षदेखि क्रियाशील पत्रकार भट्टराईलाई सो पुरस्कार प्रदान […]

शनिवार, असार २५, २०७३

त्रिशूली (नुवाकोट)। त्रिशूली नदीबाट अवैधरुपमा बालुवा उत्खनन र ढुवानीको लागि प्रयोग भएका एघार टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार रातमाटे गाविस–१ महादेवफाँटमा त्रिशूली नदीमा अवैधरुपमा बालुवा झिक्न प्रयोग भएका टिपर तथा स्काभेटरलाई चालकसहित प्रहरीले […]

शनिवार, असार २५, २०७३

इलाम । जिल्ला कारागार इलाममा निरक्षर कैदीबन्दीका लागि साक्षरता कक्षा सुरू गरिएको छ । सुधारगृहको रूपमा रहेको यो कारागारमा रहेका कतिपय कैदीबन्दी सामान्य लेखपढ गर्न समेत नजान्ने भएकाले साक्षरता कक्षा थालिएको हो । साक्षरता कक्षामा […]

शनिवार, असार २५, २०७३