
बनेपा । उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा थप एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । नारायण आयल स्टोर, जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो । लामो समयदेखि […]
काठमाडौँ । विजयेश्वरीको बाह्रवर्षे कलेवर फेर्ने पूजा आगामी असार १ गते सुरु हुने भएको छ । बाह्रवर्षमा हुने यस पुजा अन्तर्गत विजयेश्वरी देवीलाई शोभाभगवतीस्थित विष्णुमतीमा ल्याई स्नान गराई वस्त्र फेराउने गरिन्छ । विजयेश्वरी बाह्रवर्षे […]
महोत्तरी । एनेकपा (माओवादी)की पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी मारपिट गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाले सो घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँ–८ का ३४ […]
झापा झापाको धुलावारी–२ निवासी २५ वर्षीया सीता श्रेष्ठ अधिकारीको सर्प दंशका कारण मृत्यु भएको छ । शनिवार सााझ खाना पकाउन भान्सामा जाने क्रममा उनलाई सर्पले डसेको सीताका दाजु पदम श्रेष्ठले जानकारी दिनुभयो । सर्प दंशबाट […]
उर्लाबारी (मोरङ) । ग्रामीण क्षेत्र राजघाट–३ मा स्थित रातेहोली खोलामा छिमेकी उर्लाबारी नगरपालिकाकाका पाँच व्यक्तित्वले पुल निर्माण गरिदिएका छन् । पुलको आज बिहान सांसद ऋषिकेश पोख्रेलले उद्घाटन गर्नुभयो । रु २५ लाख २१० को […]
बनेपा । सम्बन्धबिच्छेद गरेको दुई दिनपछि पूर्व श्रीमतीले दोहोरो नागरिकता र राहदानी लिएको उजुरी दिएपछि काभ्रेपलाञ्चोकका एक युवालाई प्रहरीले हिरासतमा लिएको छ । जिल्लाको महाकालचौर गाविस–९ बस्ने ३६ वर्षीय दीपक थापाले काभ्रेपलाञ्चोक र काठमाडाँैंबाट वैदेशिक […]
तनहुँ । जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको […]
अर्घाखाँचीः नेपाली सेना भएको, गण सर्न लागेको र गणमा रहेका खाद्य सामाग्री सस्तो मुल्यमा बिक्री गर्ने भन्दै आइतबार लाखौँ नगद ठगी गर्दै मोटरसाइकल समेत लिएर युवक फरार भएका छन् । दिनेश नाम बताउने युवाले सन्धिखर्कको […]
भीमदत्तनगर—महाकाली नदीमा पानीको बहाब एक्कासि बढ्दा आज एक जना ट्र्याक्टर चालकको मृत्यु भएको छ। महाकाली नदीमा बालुवा लिन गएका कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–९ नौखरीका ४० वर्षीय वीरबहादुर चौधरीको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको पिपरीया प्रहरी चौकीका प्रहरी […]