Aamsanchar

झापा

झापा – काँकडभिट्टाको मेची पुलबाट लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका  ४ बस्ने २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका ७ घर भई हाल इटहरी उप […]

सोमवार, चैत २, २०७७

विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१ र अर्जुनधारा नगरपालिका–६ को संगम स्थल विहानी टोलमा निर्माण हुदै गरेको वृहत सदगुरु श्री देवचन्द्र सदनको निर्माणकार्य १० प्रतिशत सम्मन भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल सदगुरु श्री […]

सोमवार, चैत २, २०७७

बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–८, झिलझिलेमा पूर्वमै ठुलो वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । शनिबार पार्कमा आयोजित पत्रकाकार भेटघाट कार्यक्रम मार्फत उक्त पार्क पूर्ण रुपमा संचालनमा ल्याईएको वाटर किंगडम पार्कका […]

शनिवार, फागुन २९, २०७७

झापा- झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा शनिबार बिहान साढे ९ बजे […]

शनिवार, फागुन २९, २०७७

बिर्तामोड- फुटबलर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको […]

शुक्रवार, फागुन २८, २०७७

झापा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले झापामा जिल्ला पार्टी कार्यालय पुनःस्थापना गरेको छ । नेपाल कम्ष्युनिट पार्टी (नेकपा) पार्टी विभाजन भएपछि माओवादी केन्द्रले पनि झापामा जिल्ला पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो । बिर्तामोड–१ स्थित […]

शुक्रवार, फागुन २८, २०७७

बिर्तामोड- चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ  अवार्ड यही फागुन २८ गते साँझ ५ बजे बिर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय […]

बिहिवार, फागुन २७, २०७७

झापा : झापामा पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा स्थापना गरिएको छ।  बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको भोलि बिहीबार महाशिवरात्रिका दिन अनावरण गर्ने कार्यक्रम रहेको जनाइएको छ। देवी […]

बुधवार, फागुन २६, २०७७

झापा- झापा मेचीनगर नगरपालिका ६ स्थित न्युन बिशाल होटलबाट आज लागुऔषध अफिम सहित २ जना भारतिय महिला  पक्राउ परेका छन् । । पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० बर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने […]

बुधवार, फागुन २६, २०७७

बिर्तामोड । देशमा धेरै युवा अनि अधवैसेहरु वेरोजगार भएकै कारणले विदेश पलायन भएका छन् । कति सामान्य पारिश्रमिकमा पनि आफ्नो श्रम र शिप बेचीरहेका छन् । त्यस्तै गाउँ सरहमा कामै छैन भनेर त्यतीकै समय खेर […]

बुधवार, फागुन २६, २०७७