जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनमत पार्टीमा राजनीतिक संस्कार नदेखिएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै उनले जनमतका अध्यक्ष चन्द्रकान्त राउतलाई पाखण्डीको आरोप समेत लगाएका छन् । बस्नेतले भने, […]