
चितवन: गोरु काटेर फ्याकेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको […]
भोजपुर । भोजपुर सदरमुकाममा बिना इजाजत डेन्टल क्लिनिक सञ्चालन गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा सञ्चालनमा रहेको ओम सिद्धि विनायक डेन्टल केयरका संचालक सप्तरीको पोर्ताहा–३ घर भएका २४ वर्षीय सन्तोषकुमार रोहितालाई जिल्ला प्रहरी […]
सिरहा– सिरहा नगरपालिकामा घरमै मदिरा बिक्री गर्ने एक वृद्धा ग्राहकबाटै बलात्कृत भएकी छन् । सिरहा नपा–१४ नवटोली घर भएकी ५५ वर्षीया महिला ग्राहकबाटै बलात्कृत भएकी हुन् । बलात्कृत महिलाको अत्यधिक रक्तस्राव भएपछि सिरहा सदरमुकामस्थित […]
ताप्लेजुङ। प्राविधिक सर्वेक्षण नै नगरी जथाभावी डोजर चलाइँदा ताप्लेजुङको ग्रामीण क्षेत्रका सडक जोखिमपूर्ण बनेका छन् । सामान्य प्राविधिक सर्वेक्षणसमेत नगरी डोजर सन्चालन गरी सडक निर्माण गर्न खोज्दा कतिपय गाउँमा जोखिम बढेको छ । जथाभावी खनिएका […]
खोटाङ । परम्परागत रुपमा सञ्चालन भइरहेका होटल तथा लजको स्तरोन्नतिका लागि उद्योग वाणिज्य सङ्घ खोटाङले दुई जिल्लाका व्यवसायीलाई हलेसीमा व्यवस्थापन तालिम दिएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा वाणिज्य सङ्घले खोटाङ र ओखलढुङ्गाका […]
काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ । स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय […]
काठमाडौँ । यस वर्षको मनसुन एक हप्ता ढिला सुरु हुने भएको छ । सामान्यतया नेपालको पूर्वी भेगमा जेठ २८ मा मनसुनी वायु आइपुग्ने गरेको र त्यही समयबाट मनसुन सुरु भएको मानिन्छ । तर यसपटक भारतमा […]
धनकुटाः कोशीराजमार्ग अन्तर्गत महाभारत ४ स्थित गर्जुवा खोलामा आएको बाढीले अवरुद्ध भएको सडक सूचारु भएको छ । राति तीन बजेदेखि अविरल वर्षापछि गर्जुवा खोलामा माटो तथा बालुवासहित आएको बाढीले सडक अवरुद्ध पारेको थियो । बाढीले […]
झापा । नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय एक घन्टा घटाएको छ । यही जेठ २५ गते मङ्गलबारदेखि लागु हुनेगरी प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौती गर्न लागेको हो । यसअघि प्राधिकरणले दैनिक १० घन्टा […]