Aamsanchar

समाचार

       काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मंसिर १५ देखि हुने महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने भएका छन् । नयाँ नेतृत्व चयनका लागि राप्रपा अध्यक्ष कमल थापा र नेता राजेन्द्र […]

सोमवार, मंसिर १३, २०७८

    भोजपुर-भोजपुर साल्पासिलिछो गाँउपालिका ६ ढाडेगाँउ का ६७ बर्षिय खड्ग बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ । हिजो भकिम्लो टिप्न गएको राई घर नफर्कीदा आज बिहान ७ बजे आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लुङ […]

सोमवार, मंसिर १३, २०७८

      मोरङ- मोरङको रतुवामाई नगरपालिका २ डोरिया स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका २ डोरिया का २१ बर्षीय निरन्जन कुमार सिंह रहेका छन् । साेमबार बिहान […]

सोमवार, मंसिर १३, २०७८

      विराटनगर : नेपाली कांग्रेस सुनसरीको सभापतिमा केदार भण्डारी विजयी भएका छन्। संस्थापन इतर प्यानलका भण्डारी सञ्जयकुमार श्रेष्ठलाई ११३ मतान्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन्। आइतबार भएको मतदानमा भण्डारीले १ हजार ४ सय […]

सोमवार, मंसिर १३, २०७८

        चितवन –नेकपा (एमाले) को जारी दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल भोट माग्न व्यस्त छन्। उम्मेदवारी दर्ता गराएदेखि रावल मतदाताका बीचमा डुलिरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी  एवं निवर्तमान अध्यक्ष […]

सोमवार, मंसिर १३, २०७८

          काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सरेको छ । मंसिर १६ र १७ गतेका लागि तय भएको प्रदेश अधिवेशनको मिति दुई दिन पर धकेलिएको निर्वाचन समितिले […]

सोमवार, मंसिर १३, २०७८

        काठमाण्डाै – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ ।  उपाध्यक्षको आकाङ्क्षी रहनुभएका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गर्नुभएको छ […]

सोमवार, मंसिर १३, २०७८

  विराटनगर- मोरङको कटहरी गाउँपालिकामा आमाले कुटपिट गर्दा घाइते भएका छोराको उपचारका क्रममा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका–५ की ५५ वर्षीया बातियो उराउको कुटाइबाट उनकै छोरा ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको मृत्यु भएको हो […]

सोमवार, मंसिर १३, २०७८

सुनसरी- सुनसरीको रामधुनी नगरपालिका ६ ईचौलमा ट्याक्टर दुर्घटनाबाट सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी बराह नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाह रहेका छन् । आईतबार राती सवा १० बजे कान्छिचौकबाट कालाबन्जार […]

सोमवार, मंसिर १३, २०७८

काठमाण्डाै – नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवमा निर्विरोध चयन भएको छ। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको […]

सोमवार, मंसिर १३, २०७८