
सोलुखुम्बु । सरकारले चालु आर्थिक वर्षमा सोलुखुम्बुमा पनि स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्ने जनाएको भए पनि कार्यक्रमका सम्बन्धमा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु अझै बेखबर रहेको छ । गत साउनको पहिलो हप्तानै चालु आर्थिक वर्षमा सोलुखुम्बुमा […]
उदयपुर, उदयपुरमा बालिका बलात्कार गरेको आरोपमा एक बालक पक्राउ परेका छन् । १२ वर्षे बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको जाल्पा चिलाउने–४ का १५ वर्षका बालक पक्राउ परेका हुन् । प्रहरी चौकी सुकौराका प्रमुख असई राजकुमार […]
खोटाङ, जिल्ला कारागार खोटाङका कैदीबन्दीलाई गुणस्तरीय चामल उपलब्ध गराइएको छ । लामो समयसम्म कुहिएको चामल उपभोग गर्दै आएका कैदीबन्दीलाई नेपाल खाद्य संस्थान डिपो कार्यालय दिक्तेलले ‘सोना मन्सुली’ जातको नयाँ चामल उपलब्ध गराएको हो । कैदीबन्दीलाई […]
उर्लाबारी । मोरङको सुन्दरदुलारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउँदै गरेको को २ त ४३४६ नंको ट्र्याक्टरले एकैदिशामा रहेको को१८प ९३२९ नंको मोटरसाइकललाई ठक्कर […]
झापा। झापाको विर्तामोडबाट प्रहरीले शुक्रबार आठ जना जुवाडेहरुलाई पक्राउ गरेको छ। विर्तामोड नगरपालिका ६ स्थित दिलु दाहालको घरमा जुवातास हुँदैछ भन्ने सुचनाका आधारमा प्रहरीले तास खेल्दै गरेका आठ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले जुवाको खालबाट […]
काठमाडौं। राहत वितरण रोकिएपछि विभिन्न शिविरमा आश्रय लिइरहेका भुटानी शरणार्थी मारमा परेका छन् । उनीहरुले पाँच दिनदेखि रासन बुझेका छैनन् । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्याक्रम (डब्लुएफपी)ले शरणार्थीलाई रासन उपलब्ध गराउँदै आएको थियो । कान्तिपुर दैनिकले […]
खोटाङ, खोटाङमा सातवटा झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको छ । जिल्ला विकास समितिको अनुदानमा सात वटा खोलामा एकैसाथ झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको हो । वाप्लुखास्थित वालम खोला, साउनेचौंरस्थित ओख्रे खोला, बड्कादियालेस्थित दुम्छा […]
पाँचथर । पाँचथरको रानीटार– ६ स्थित चियाबारीमा आज बिहान भएको ट््याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रानीटार– ६ का ५२ वर्षीय भिमबहादुर गुरुङ […]
झापा। झापाको मेची नगरपलिका-१० स्थित भन्सार कार्यालय नजिकैबाट प्रहरीले विहीबार लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक-१० बस्ने १६ बर्षिय मन्जित शर्मा र सोही ठाउँका २१ बर्षिय वावरा मिया रहेका छन्। शर्मालाई […]