
बिर्तामोड। फ्रेण्ड फर लाइफ झापाले शनिअर्जुन –९ मा रहेको बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बाल गृह तथा जुनकिरी सामुदायिक प्राथमिक विद्यालयमा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा […]
बिर्तामोड। महाभारतकालीन इतिहास बोकेको धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल किच्चकबध परिसरमा निर्माणाधीन मातातीर्थ विष्णुपादुका मन्दिरको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । गत २०६९ साल पुस १९ गते निर्माण शुरु भएको उक्त मन्दिरको हालसम्म […]
बिर्तामोड। एनएमबी बैंक बिर्तामोड शाखाले बैंकको २१ औं वार्षिकोत्सवको अवसरमा सोमवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा ९ महिलासहित ४२ जनाले रक्तदान गरेको बैंकका शाखा प्रबन्धक अशोक क्षेत्रीले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी […]
उर्लाबारी। पूर्वपश्चिम राजमार्गमा बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट आज बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नं नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को२२प ४३८४ नंको […]
तेह्रथुम, तेह्रथुमको संक्रान्ति बजारका अग्निपीडितको राहत तथा पुनर्स्थापनाका लागि अहिलेसम्म एघार लाख रुपैयाँ भन्दा बढी नगद सहयोग संकलन भएको छ । उनीहरुको पुनर्स्थापनाका लागि दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको कोष, विभिन्न संघसंस्थाले उपलब्ध गराइरहेको […]
ताप्लेजुङ, पूर्वको पवित्र तिर्थस्थल पाथीभरा मन्दिरको २ लाख २१ हजार रुपैयाँ चोरी भएको छ । तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्र्बद्धन समितिका आजीवन र बिशिष्ट सदस्यलेहरुले चडाएको रकम चोरी भएको […]
सप्तरी। सप्तरीमा प्रहरी र बिधुत प्राधिकरणको सँयुक्त टोलीले बिधुत चोरीमा संलग्न सात जनालाई नियन्त्रणमा लिई कारवाही शरु गरेको छ। पक्राउ पर्नेमा सप्तरी बमनगामा १ बस्ने शम्भुनाथ यादव, भगवतपुर ५ बस्ने दिनेश साह, सोनरा १ बस्ने […]
[चिरञ्जिबी घिमिरे] दमक : हिमालयन महालक्ष्मी चिया बगानमा काम गर्दै गरेकी एक मजदुरको मृत्यु भएपछि आन्दोलन उत्रिएका चिया मजदुरहरु आइतबारदेखि काममा फर्किएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको चिया बगानमा चिया टिप्दै गर्दा शुक्रबार […]
सोलुखुम्बु। सोलुखुम्बुको टाकसिन्दु-३ स्थित छाँगामा शनिबार भीरबाट लडेर एक युवतीको मृत्यु भएको छ। घरनजिकै घाँस काट्नेक्रममा भीरबाट खस्दा सोही ठाउँकी २२ वर्षिया रिन्जि शेर्पाको शनिबार दिउँसो मृत्यु भएको प्रहरी चौकी नुनथलाले जनाएको छ। घटनाको जानकारी […]