
विराटनगरः तीन किलो लागुपदार्थ चरेससहित भारत कोलकोता बस्ने ३५ वर्षीय शेख रियाजलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले विराटनगर–२१ स्थित भन्सार कार्यालयको ढाट नजिकबाट पैदल गइरहेका अवस्थामा सादा पोसाकमा खटिएका इलाका प्रहरी कार्यालय, […]
झापा, बालमैत्रीको पहिचान बनाउन सफल झापा दुहागढी स्थित बाल सुबोधिनी आधारभूत विद्यालयको अवलोकन गर्न आउने विद्यालयहरु बढ्दै गएका छन् । यसै क्रममा आज महेन्द्र माध्यमिक विद्यालय जलथलको एक टोलीले विद्यालयको अवलोकन गरी सफल अभ्यासका बारेमा […]
भोजपुर । भोजपुरका आगलागी पीडितलाई राहत रकम जम्मा हुने क्रम जारी रहेको बताइएको छ । मलेसियामा कार्यरत भोजपुरेले सङ्कलन गरेर पठाएको रकम मङ्गलबार नेपाल पत्रकार महासङ्घ भोजपुरको रोहवरमा जिल्ला दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गरिएको नेपाल […]
खोटाङ, खोटाङ सदरमुकाम दिक्तेलमा साबुन उद्योग सुरु भएको छ । दिक्तेल नगरपालिका–९ का युवाद्धय सुरेश कार्की र नरेन्द्र कार्कीले संयुक्तरुपमा सुरु गरेको साबुन उद्योग घरेलु तथा साना उद्योग विकास समिति खोटाङका प्रमुख लोकनाथ खतिवडाले उद्घाटन […]
विराटनगर। केन्द्रीय बालकल्याण समितिको संयोजनमा बालबालिकासम्बन्धी बन्दै गरेका ऐन, कानुुन तथा नियमावलीमा स्थानीयस्तरबाट सुझाव संकलनकार्य सुरु भएको छ । बालबालिकासम्बन्धी ऐन २०४८ लाई संशोधन गरी नयाँ ऐन निर्माणका लागि सम्बन्धित निकाय र सरोकारवालाको सुझाव समावेश […]
मोरङ। मोरङको लखन्तरी-७ मा गएराती आगलागीबाट तीन घर जलेर नष्ट भएको छ। आगलागीबाट लखन्तरी-७ बस्ने नारायण माझी, ललित ठाकुर र झगरू माझीको फुसले बनेको घर जलेको हो। राती करिब ११ बजे नारायण माझीको भान्साकोठको बिधुत […]
खुदुनाबारी, बेल्टार खानेपानी उपभोतmा तथा सरसफाई समितिले आफनो ८ औं साधारणसभा सम्पन्न गरेको छ । साधारणसभालाई उदघाटन गदै क्षेत्र नम्बर ४ का सासद प्रेम बहादुर गिरीले स्थानीय कैंदले खानेपानी सहित बेल्टार खानेपानीको अगुवाइ गदै खुदुनाबारीका […]
ईलाम। ईलामको शान्तिडाँडा गाविस स्थित गुफाथुम्कि पोखरीमा डुबेर आइतबार एक महिलाको मृत्यु भएको छ। शान्तिडाँडा ७ बस्ने अन्दाजी ४० वर्षकी धन कुमारी कटुवालको डुबेर मृत्यु भएको हो। घटनाबारे इलाका प्रहरी कार्यालय मंलगबारे ईलामाम आइतबार बिहान […]
झापा झापाको विर्तामोडमा रहेको रेडियो विराट ८८.५ मेगार्हजले रेडियोको क्षमता वृद्धि भएको उपलक्ष्यमा वनभोजको कार्यक्रम गरेको छ । पाँच सय वाटबाट दुई हजार वाटको क्षमता बनाएको खुशीयालीमा वन भोजको आयोजना गरिएको प्रबन्ध निर्देशक लीला अनमोलले […]