
झापाको बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका राजकुमार राजवंशी भारतको उत्तर प्रदेशमा पक्राउ परेका छन् । दुई साता अघि मावलघर बुधबारे–५ स्थित डिल्लीराम प्रसाईंको घरमा शान्तिनगर –१ की ११ वर्षीया तनुजा कोइरालाको बलत्कार […]
पाँचथर । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा […]
प्यूठान । प्यूठान ओखरकोटका एक किसानले बाँदरले दुःख दिएको भन्दै गाविसको कार्यालयमा राहत माग गर्दै निवेदन दिएका छन् । ओखरकोट-५ का अनन्तप्रसाद पोख्रेलले साउन १० गते बाँदरको एक हुलले ३ रोपनी मकैबाली नष्ट गरेकोे भन्दै […]
रौतहटः रौतहट जिल्लाको सरमजुवा ८ बंकुल बजारबाट साउन १६ गते एपीएफ टोलीले दुई वटा पेस्तोल र एउटा म्याग्जिनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको रामपुरखाप ९ बस्ने ३३ वर्षिय कमलेशप्रसाद पटेल, […]
झापा । युवतीको विषयलाई लिएर राजधानीको क्षेत्रपाटीमा ग्याङ फाइट हुदा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय सुशान्त श्रेष्ठ रहेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ । प्रहरीका अनुसार ग्यनङ फाइटमा संलग्न […]
बिर्तामोड । अत्यधिक मदिरा सेवनका कारण आज झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका – २ नगरडुब्बा निवासी ४६ वर्षीय अविनास गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गुरुङले […]
झापा । भन्सार छलेर नेपाल भित्र्याएको ठूलो परिमाणको कपडा प्रहरीले आज मेची भन्सार कार्यालय कााकरभिट्टालाई वुझाएको छ । गत शुक्रवार बिर्तामोड–५ स्थित वुट्टावारीबाट बिर्तामोड तर्फ ल्याउदै गरेको तीन लाख ६३ हजार ४ सय ४० रुपैयाा […]
उर्लाबारी (मोरङ) । मोरङको उर्लाबारी–५ स्थित जीवनबचाउ उपचार सेवा गृहले ‘सुधारका लागि’ ल्याइएका उर्लाबारी–३ का ३९ वर्षीय च्याङ्बा भनिने विष्णु तामाङको उच्च रक्तचापका कारण मृत्यु भएको दाबी गरेको छ । सेवागृहले पत्रकार सम्मेलनको आयोजना गरी […]
इटहरी । सुनसरीको इटहरीमा दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका दुई बृद्धलाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ परेका स्थानीय ६२ बर्षीय एकबहादुर सुवेदी र भरत साहलाई सार्वजनिक […]