Aamsanchar

सबै समाचार

दार्जिलिङ : पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको […]

आइतवार, असार ४, २०७४

काठमाडौं : दोस्रो चरणअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा उम्मेदवारको मनोनयन दर्ता आइतबार हुँदै छ । निर्वाचन आयोगले सम्पूर्ण तयारी भएको भन्दै ती प्रदेशमा बिहान ८ देखि दिउँसो […]

आइतवार, असार ४, २०७४

काठमाडौँ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्रलाई समेटेर स्वदेशी तथा विदेशी ४८ चलचित्र छायाङ्कन भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारी अनुसार यो आर्थिक वर्षमा उक्त चलचित्र छायाङ्कन भएका हुन् । […]

शनिवार, असार ३, २०७४

बिर्तामोड। झापाको बिर्तामोड नगरपालिकामा रहेको झण्डै १५ करोड रुपैयाँ पर्ने जग्गा कीर्ते गरी हडप्न खोजेको आरोपमा पक्राउ परेका ६ जना मध्ये ४ जना शुक्रवार पुर्पक्षका लागि जेल चलान भएका छन् । जग्गा धनी जीवन विष्टलाई […]

शनिवार, असार ३, २०७४

झापा। गत बर्षबाट शुरु भएको अक्षराङ्कन पद्धति(जीपीए) अनुसारको २०७३ सालको एसईई परीक्षाको शुुक्रवार प्रकाशित नतिजामा झापाको गत बर्षको नतिजाको तुलनामा राम्रो भएको बताइएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)ले शुक्रवार प्रकाशित गरेको नतिजा अनुसार झापाका […]

शनिवार, असार ३, २०७४

काँकरभिट्टा । पूर्वमै अत्याधुनिक प्रविधि भित्र्याएर गुणस्तरीय आँखा उपचारमा परिचय बनाएको काँकरभिट्टास्थित मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालिले आफ्नो १०औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । मेची नेत्रालयको आगामी असार १४ गते हुने १०औं […]

शनिवार, असार ३, २०७४

बिर्तामोड। फोटो पत्रकार कमल पाण्डे (विनोद) र श्रीमति पवित्राले पत्रकार सहारा उपचार कोषका लागि ५० हजार ५ रुपैयाँ प्रदान गरेका छन् । आज शुक्रबार पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् पत्रकार उपचार कोषका संयोजक एकराज गिरी […]

शुक्रवार, असार २, २०७४

झापा। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’का लागि शिखर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले ३१ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेको छ । सहकारीका अध्यक्ष दीपेन्द्र राउतले […]

शुक्रवार, असार २, २०७४

काँकरभिट्टा। पूर्वमै अत्याधुनिक प्रविधि भित्र्याएर गुणस्तरीय आँखा उपचारमा परिचय बनाएको काँकरभिट्टास्थित मेची नेत्रालय एण्ड अप्थाल्मिक रिसर्च सेन्टर प्रालिले आफ्नो १०औं वार्षिकोत्सव मनाउने तयारी गरेको छ । मेची नेत्रालयको आगामी असार १४ गते हुने १०औं वार्षिकोत्सव […]

शुक्रवार, असार २, २०७४

भद्रपुर । बढ्दो सवारी दुर्घटना र अव्यवस्थित पार्किङले ल्याएको समस्यालाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय भद्रपुरले ट्राफिक सचेतना अभियानलाई तिव्रता दिएको छ । झापाको सदरमुकाम भद्रपुर नगरमा पछिल्लो समयमा सवारीसाधन चालकले ट्राफिक नियम पालन नगर्नु, […]

शुक्रवार, असार २, २०७४