Aamsanchar

सबै समाचार

बिर्तामोड। नेपालमा पटक–पटक वर्डफ्लुको संक्रमण फेला परेपछि कुखुरा र कुखुराजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइएको छ । झापामा पहिलोपटक २०६३ सालमा वर्डफ्लु फेला परेको थियो । झापामा देखिएको वर्डफ्लु नेपालका विभिन्न जिल्लामा देखापरेपछि सरकारले भारतीय बजारबाट […]

मङ्गलवार, जेठ ९, २०७४

काठमाडौं । सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ । साथै तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ । सोमबार अबेर […]

मङ्गलवार, जेठ ९, २०७४

पोखरा । पोखराको पर्यटकीय गतिविधिबारे जानकारी लिन म्यानमारका पर्यटन व्यवसायीका टोलीले आज पोखराका पर्यटकीय स्थलको अवलोकन गरेको छ । नेपाल पर्यटन बोर्ड र हिमालयन एयरलाइन्सको संयुक्त प्रयासमा म्यानमारका पर्यटन व्यवसायी थिन थिन सिन्ट नेतृत्वको टोलीले […]

सोमवार, जेठ ८, २०७४

पोखरा। कास्कीको धार्मिक पर्यटकीयस्थल पुम्दीकोटमा १०८ फिटको महादेव मूर्तिको निर्माण कार्य सुरु भएको छ ।  पशुपतिनाथ मन्दिरका मूल पुजारी हिलियना गणेश भट्टले आज निर्माण कार्यको थालनी गर्दै माछापुच्छ«ेको काखमा अवस्थित धार्मिक एवम् ऐतिहासिकस्थल पुम्दीकोटमा हुन […]

सोमवार, जेठ ८, २०७४

काठमाडौँ । मतगणना सुरु भएको एक हप्ता सकिँदा काठमाडौँ महानगरपालिकाको मतगणना पचास प्रतिशतभन्दा बढी सकिएको छ । सोमबारदेखि सुरु गरिएका मतगणनाअन्तर्गत अहिले एक हप्तासम्म ९६ हजार ४४१ मत मात्र गणना गरिएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र […]

सोमवार, जेठ ८, २०७४

चितवन : भरतपुर महानगरपालिकाको वडा नं.११ को ६ हजार ६०० मत गणना हुँदा एमालेका उम्मेदवार देवी ज्ञवाली झण्डै २३ सय मतले अगाडि छन्। । वडाको सात सय मत गन्न बाँकी रहँदा ज्ञवालीले २१ हजार ८१७ […]

सोमवार, जेठ ८, २०७४

सोलुखुम्बु। सगरमाथा आरोहणका क्रममा ५० वर्षीय अमेरिकी नागरिक रोल्याण्ड एयर उडको मृत्यु भएको छ । चिकित्सकसमेत रहेका उनको आइतबार आठ हजार ४०० मिटरको उचाइमा ज्यान गएको प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले जानकारी दिनुभयो । उनीसँगै […]

सोमवार, जेठ ८, २०७४

काठमाडौँ । वन विभागले तराईका ११ जिल्लामा उच्च प्रविधियुक्त नर्सरी स्थापना गरेको छ ।  विभागले वन दशकको कार्यक्रमअन्तर्गत आव २०७३÷०७४ मा ११ वटा उच्च प्रविधियुक्त नर्सरी, १३ वटा साधारण नर्सरी, १२४ वटा साधारण नर्सरी मर्मत […]

सोमवार, जेठ ८, २०७४

काठमाडौं , महानगरपालिकाको जारी मतगणना नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले कांग्रेसका राजुराज जोशीसँगको दुरी बढाउँदै लगेका छन् । सुरुवातदेखि नै अग्रता लिएका शाक्यले सोमबार विहानसम्म आइपुग्दा झण्डै ९ हजारको अग्रता लिएका छन् । महानगरको […]

सोमवार, जेठ ८, २०७४

काठमाडौं राजुराज जोशी १७०५० बिद्यासुन्दर शाक्य २४०२२ सर्वोत्तम डंगोल २७७७ पवित्र बज्राचार्य ८९ साझा पार्टी किशोर थापा ७३१४ विकेकशील रञ्जु दर्शना ९६८८ ललितपुर चिरीबाबु महर्जन १७५६७ हरिकृष्ण व्यञ्जनकार १६२४६ दिनेश महर्जन (दीपेश) ४४३४ मदन महर्जन […]

आइतवार, जेठ ७, २०७४