
ह ह माले ह ह भन्दै र असारे गीत गाउदै असार पन्ध्रका दिन सामुहिक रोपाई अर्थात वेठी रोपाई गर्ने चलन नेपालमा पुरानो चलनमा पर्छ । त्यस्तै यस वर्ष झापामा पनि विभिन्न ठाउमा वेठी रोपाईको आयोजना […]
अर्जुनधारा जेसीज भवनको छत ढलान उद्घाटन गर्नुहुदै अर्जुनधारा जलेश्वर धामका पिठाधिश आचार्य पुष्पलाल निरौला । साथमा जेसीज अध्यक्ष सार्दूलहाङ ओली, संस्थापक अध्यक्ष इन्दिवर खड्का, भवन निर्माण संयोजक दिलिप थापा लगायत कार्यसमिति जेसीहरु । जेसीज भवन […]
काठमाडौं । लामो समयदेखि अस्वस्थ पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक मदन ढकालको उपचार हाल काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा शुरु भएको छ । दुबै मृगौलामा आएको खराबीका कारण उनी अस्वस्थ भएका हुन् । भारत तथा […]
(नरेन्द्र ढकाल) झापा । आज असार १५ गते अर्थात १३ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘ब्यवसायीक धान खेतीको आधार सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ धान दिवस तथा […]
असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ। उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी […]
शिन्दुली–काठमाण्डौं विपी राजमार्गमा पहिरो जानबाट रोकथाम गर्न अपनाईएको उपाए । विपी राजमार्ग हुदै यात्रा गर्दा यस्तो किसिमको काम धेरै देखन सकिन्छ । सडक नेपालमा बनेका अरु सडक भन्दा धेरै आधुनिक ढंगवाट निर्मित छ । यो […]
(नारायण न्यौपाने) काठमाडौँ । बालश्रम अन्त्यको नारा मुलुकभर जति नै घन्किए पनि बालश्रमसम्बन्धी कामलाई सरकारले खासै चासो नदिएको स्पष्ट भएको छ । जनसरोकारै नभएका विषयमा करोडौँ रकम खर्च गर्दै आएको सरकारले चालु आर्थिक वर्षको बजेटमा […]
कैलाली । कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिमका महिलाहरू किशोरावस्थामै गर्भवती हुनेको संख्यामा वृद्धि हुँदै गएको छ । सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा उक्त कुरा उल्लेख छ । आधुनिक सञ्चारका माध्यमहरू फिल्म, टेलिसिरियल, मोवाईल, फेसबुक, […]