
मोरङमा पर्ने एक खहरे खोलावाट गिटी निकाल्दै एक बृद्ध मजदुर । फायल तस्वीर ः विनोद पाण्डे/आमासंचार
महाभारत कालीनमा विराट नामका राजा विराटनगरमा राज्य गर्थे, जसको किच्चक नामको सेनापति थियो। किच्चक विराटको सालो भए पनि शक्तिशाली तर दुराचारी पनि थियो। विराट राजाको दरवारमा पाण्डवहरू गुप्तबास बस्दा किच्चकको कुदृष्टि द्रौपदी माथि परेछ। त्यसबाट […]
झापा । झापाको विर्तामोड-भद्रपुर सडकखण्डमा पर्ने भद्रपुर बसपार्क नजिकै आज बिहान मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाहुनडाँगी-२ निवासी रोशन पोखरेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । […]
इलाम– इलामको दानाबारीमा गएराति जङ्गली च्याउ खाएर एकै परिवारका दुई बालकसहित चारजना बिरामी परेका छन् । जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा दानाबारी–१ चेप्टीका टेकेन्द्र राई, उनकी श्रीमती अञ्जली राई, छोरा १० वर्षीय रोहित र […]
श्रीधर आचार्य काठमाडौँ। अत्यन्त जोखिमपूर्ण यात्राको साधन तुइनलाई झोलुङ्गे पुल निर्माण गरी प्रतिस्थापन गर्ने सरकारी निर्णयबमोजिम विभिन्न जिल्लामा अहिले ५१ वटा झोलुङ्गे पुल निर्माण भइरहेका छन् भने तीनवटा निर्माण सम्पन्न भइसकेका छन् । तुइनको जोखिमपूर्ण […]
टिभिएस मोटरसाईलको बारेका जानकारी दिन विर्तामोडमा आयोजना गरिएको मेकानिक्स मिट कार्यक्रम । औपाचारिक रुपमा शनिबार वाट विर्तामोडमा पाथिभरा अटो लिंकले मोटरसाईलको बिक्री सुरु गर्ने भएको छ । तस्वीरः आमसंचार
विर्तामोड । ` झापालाई आगामी जेठ १७ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्ला शिक्षा कार्यालयले आज पत्रकार सम्मेलन गरेर झापालाई २५ औं साक्षर जिल्ला घोषणा गर्न लागिएको जनाएको छ । १५ देखि […]
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ । व्यवस्थापिका–संसदको विहीबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत् गर्न सदनसमक्ष गरेको अनुरोधलाई […]