
बिर्तामोड । झापाको बिर्तामोडमा सातौँ राष्ट्रिय भाक्का दिवस आयोजना हुुने भएको छ । राजवंशी तथा तराईका मूलवासी जातजतिहरूको एक मौलिक परिकार भाक्कालाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रर्वद्धन गर्ने उद्देश्यले विगत ६ वर्ष देखि दिवस माघ २९ गते […]
झापा । कोशी प्रदेश को सभामुखमा निर्वाचित भएर बधाई खाइरहेको अवस्थामा सभामुख अमरबहादुर विष्टलाई सभामुख पद त्याग गराउन राप्रपा केन्द्रिय निर्देशन समितिले केन्द्रिय समितिलाई विज्ञप्ति मार्फत निर्देशन दिएको छ । हिजो जारी भएको विज्ञप्तिमा केन्द्रिय […]
काठमाडौँ। प्रहरी नियन्त्रणमा रहेका (तपस्वी) रामबहादुर बम्जनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी गरिएको छ । उनी मंगलबार साँझ काठमाडौंको हात्तीगौंडाबाट पक्राउ परेका थिए । बम्जनलाई सर्लाहीमा पठाउन लागिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले जानकारी […]
काठमाडौं। सशस्त्र द्वन्द्वको क्रममा मृत्यु भएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग भेट गरी संसदमा विचाराधीन टिआरसी विधेयकमा आफूहरूले कुनै बाधा नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ। टिआरसी विधेयकमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारका सम्भव मागहरू सम्बोधन […]
कटहरिया । रौतहट शीतलहरसँगै चिसो बढे पछि रौतहटको सामुदायिक विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामविनय कुमार सिंहले एक सूचना जारी गर्दै जाडो छल्न सामुदायिक विद्यालयमा बिदा दिन निर्देशन […]
महोत्तरी र सदावहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मधेशका जंगलमा मात्र हैन किसानहरुको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसावले समेत अन्य बिरुवाहरुको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीय सरकारले प्रहरी समायोजन गरेर प्रदेश सरकारलाई हस्तान्तरण गर्न लागेकाले त्यसको पूर्वतयारीमा जुट्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई कर्मचारीहरूलाई निर्देशन दिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको […]
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर-३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए । वडाध्यक्ष बुढाथोकीले […]