
भद्रपुर । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्रयाउने प्रतिबद्धता जनाएका छन् । गोल्डकप […]
बिर्तामोड । जिल्ला सहकारी संघ झापाले २६ औं वार्षिक साधारणको अवसर पारेर आज (शुक्रबार) सञ्चार र सहकारी क्षेत्रमा आवद्ध व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । यस वर्षको उत्कृष्ट सञ्चारकर्मी पुरस्कार पूर्वाञ्चल दैनिकका डेस्क सम्पादक […]
झापा । राजवंशी समाज विकास समितिले आयोजना गरेको राष्ट्रिय भाक्का दिवसको तयारी पुरा भएको छ । समितिले विहीबार साँझ पत्रकार भेटघाटको आयोजना गर्दै भाक्का दिवसको तयारी पुरा भएको जनाएको हो । समाजका अध्यक्ष अभय राजवंशीले […]
इटहरी । आर्थिक वर्ष २०७८/०७९ मा श्रम स्वीकृति लिई वैदेशिक रोजागरीमा गएका कामदारहरुमध्ये मृत्यु भएका ४६ महिला र १ हजार ४ सय ३३ पुरुषगरी कुल १ हजार ४ सय ७९ जना नेपाली श्रमिकहरुर्ला आर्थिक सहायता […]
बिर्तामोड । झापाको बिर्तामोडमा छैटौँ राष्ट्रिय भाक्का दिवस विविध कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । राजवंशी समाज विकास समितिको आयोजनामा पुष २९ गते बिर्तामोड स्थित सिटी सेन्टर परिसरमा भाका दिवस आयोजना हुने आयोजक संस्थाका […]
कनकाई । नेपाल एकीकरणका महापुरुष श्री ५ बडामहाराज धीराज पृथ्वीनारायण शाहको ३०१ औं जन्म जयन्ती मनाउँदै आज एक कार्यक्रमका बिच राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला समिति झापाले कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेललाई सम्मान गरेको […]
गणतन्त्रको सुरुवातसँगै बगाएर लगेको महत्त्वपूर्ण चलनहरू २०६२ र ६३ को जनआन्दोलन अगाडि राजसंस्थाको शासनकालमा काठमाडौँ सिंहदरबारको पश्चिम द्वारको पृथ्वी नारायण शाहको सालिकमा भव्य रूपमा मानिस भेला हुने र फूल माला अर्पण गरेर मनाइने चलन थियो […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संसदीय इतिहासमै सबैभन्दा बढी सांसदको विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र […]