
झापा, नेपालमा रबर खेतीको सुरुवात झापाबाट भएको हो । रबर उत्पादनका हिसावले पनि झापा अगाडि छ । तर, बजारीकरणका कारण यहाँका कृषकले अपेक्षा गरे अनुसार रवरबाट आम्दानी लिन नसकेको चन्द्रगढीमा सोमवार आयोजित कार्यक्रमका सहभागीले आंैल्याएका […]
जमुना वर्षा शर्मा / चिप्लेढुङ्गा, जर्मन नागरिक म्यारिक शिरमा ढाका टोपी र गलामा सयपत्रीमाला अनि शिरमा ढाका टोपीमा सजिएका थिए । उनी निकै प्रसन्न देखिन्थे । सायद उनले मनभित्रको खुशी शब्दमा व्यक्त गर्न सकेका थिएनन् […]
सप्तरंगी टीका भ्रातृद्वितीयामा दाजुभाइलाई टीका लगाउँदा पञ्चरंगी वा सम्तरंगी टीकाको प्रयोग गरिन्छ। भ्रातृद्वितीयामा दाजुभाइलाई टीका लगाउँदा विविध रंग प्रयोग गर्नु भन्ने विधान छैन। पूजाअाजा वा धार्मिक कार्यमा सेतो र रातो चन्दनको प्रयोग गरिन्छ। रातो, सेतो, […]
निरु गौतम / बुटवल, यतिबेला जताततै दीपावलीको रौनक छ । सबैका घर तथा व्यावसायिक प्रतिष्ठानहरु झिलिमिली बत्तीले झकिझकाउ छ । गाउँ शहरका चोकचोकमा दीपावलीको गरिएको छ । तर परिवारको बिछोडमा अनाथाश्रममा जीवनयापन गरिरहेकाहरुलाई भने तिहारले […]
काठमाडौँ, नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन […]
काठमाडौँ, नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको […]
बिर्तामोड । पूर्वी नाकाका कांरभिट्टालाई कमाउ नाकाका रुप विश्लेष गर्दै सुरक्षाकर्मीहरुलाई सोही अनुसारको आरोप लाग्ने गरेपनि सशस्त्र र जनपदका सुरक्षा प्रमुखहरुले पूर्वी नाकामा सुरक्षा ब्यवस्था चुस्त बनाएको पाइएको छ । दुवै संगठनका प्रमुख आएको तीन […]
बिर्तामोड । सुदुर पूर्वी पहाडी जिल्ला इलामका धेरै सामुदायिक विद्यालयमा गरीबिको रेखामुनी रहेका अभिभावकका विद्यार्थीहरु अध्ययन् गर्ने गर्छन् । न त उनीहरुले प्रविधिको प्रयोग नै गर्न पाउछन् न त भौतिक सुविधाको नै अुभव गर्न पाउछन् […]
राँझा, भारतको दिल्लीमा अलपत्र परेका ४० जना नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७ जना र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरि स्वदेश […]