
कोशी राजमार्ग अन्तरगत तमोर नदीको पुल रहेको ठाउँ मूलघाट स्थित एक खाजा घरमा बिक्री गर्न राखिएको माछा । यि माछाहरू तमोर नदीबाट निकालिएको हो । कत्ला जातको यो माछा सो मार्ग हुँदै आवत जावत गर्नेहरूको […]
जिल्ला प्रशासन कार्यालय झापामा नागरिकता बनाउने हरूको भिड । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली नागरिकता पाउने बाटो […]
असार १२ । मंगलबार बिर्तामोडमा आयोजित ‘अपाङ्गता भएकाहरूले भोगिरहेका समस्या समाधानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रियामा कार्यपत्र तयार पार्दै एक दृष्टि विहीन युवा । झापामा कक्षा १२ माथि पढेका र सीप सिकेका ५० जना दृष्टि विहीन […]
जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो । जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ । यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ । नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ । […]
झापाको बिर्तामोड–१ रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा दैनिक मञ्चन हुदै गरेको थियटर नाटक ‘खरानीको धागो । आर्ट स्टुडियोको आयोजनामा भएको नाटक जेठ ३० गते सम्म मञ्चन हुने छ ।
अखिल नेपाल ट्रेड युनियन महासङ्घको पदस्थापन तथा सपथ ग्रहणमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । फोटो : प्रदिप राज वन्त
आज झापाको बिर्तामोडमा आयोजित योग हिप्नोसिस कार्यक्रम उद्घाटन गर्दै डाक्टर योगी विकासानन्द र उहाँकी श्रीमती कमलेश्वरी । विहान ६ बजे देखि सुरु हुने भनेको कार्यक्रम ९ बजे मात्र सुरु भएर ११ बजे समापन भएको थियो […]
प्रधानमन्त्री कार्यालयमा आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका अन्तराष्ट्रिय परिवार नियोजन महासङ्घको महानिर्देशक डा अल्भेरो बरमेजो बीट भेटवार्ता हुदै । महानिर्देशक डा बरमेजो शनिबार पाँचदिने नेपाल भ्रमणमा आएका थिए । फोटो : […]
तेह्रथुम जिल्लाको तीनजुरे स्थित लालीगुँरासको रुखमा देखिएको भेडा टाउको जस्तो आकृति । सो क्षेत्रमा लाखौं गुराँसका पुराना रूखहरू रहेका छन् प्राय रूखहरूमा यस्तै विभिन्न आकृतिहरू देख्न सकिन्छ । फोटो : बिनोद पाण्डे/आमसंचार