
ताप्लेजुङ जिल्लाको हिमाली क्षेत्र ओलाङचुङगोला हुँदै पुगिने समुन्द्री सतहबाट चार हजार सात सय मिटर उचाइमा अवस्थित सिङ्जेमा ताल । यो ताल करिब एक किलोमिटर लम्बाइमा फैलिएको छ । फोटो श्रोत : रमेश दाहाल
इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नम्बर १ स्थित मानेभन्ज्याङ नजिकै रहेको चित्रे गुम्बा । नेपाल भारत सिमा क्षेत्रमा रहेको यो गुम्बा ऐतिहासिक गुम्बा हो । फोटो : सरोज सुवेदी /आमसंचार
पाँचथरको लुहाकिल डाँडाबाट देखिएको दुई अग्ला हिमालहरू कुम्भकर्ण र कञ्चनजंगा । लुहाकिल डाँडा उच्च पहाडी क्षेत्र पर्दछ । समुद्री सतहबाट तिन हजार फिट उचाइमा रहेको यस स्थान सन्दकपुर पछिको उत्कृष्ट सूर्योदय र हिमाल हेर्न सकिने […]
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज खुम्बु क्षेत्रको कालापत्थरमा शान्ति दीप यात्रा तथा राष्ट्रिय झन्डोत्तोलन कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । खुम्बु क्षेत्र विश्वको अग्लो हिमाल सगरमाथाको काखमा पर्दछ । फोटो : प्रदीपराज वन्त
उदयपुर । उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चुरे पहाडी भूभागमा ऐतिहासिक चौदण्डी गढी रहेको छ । वि।सं १८३० भन्दा अघिसम्म चौदण्डी गढी सेनवंशी राजाहरूले तीन पुस्तासम्म शासन गरेको यस गढीको ऐतिहासिक महत्व पनि उत्तिकै रहेको छ […]
इलामको सूर्योदय नगरपालिकामा पर्ने श्री अन्तुमा सूर्योदय हेर्ने पर्यटकहरूको भिड । श्री अन्तु उदाउँदो सूर्य हेर्नको लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।
सुदूर पश्चिमको जिल्ला दार्चुला स्थित छाङ्ग्रु गाउँ जाने क्रममा भारतीय भूमि हुँदै झरनाको पानी सेचन गर्दै अघि बढिरहेको सार्वजनिक सवारी साधन । छाङ्ग्रु जान नेपाल तर्फ बाटो नभएकाले भारतीय भूमि हुँदै नेपालीहरू आफ्नै देशको एक […]
काठमाडौं । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म सो संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। अक्टोबर […]
इलाम जिल्लाको पर्यटकीय क्षेत्र नयाँबजार देखि जौबारी जाने क्रममा बाटोछेउमा देखिने विशाल ढुङ्गा । जङ्गलको बिचमा रहेको यस ढुङ्गा असामान्य लाग्दछ । यस स्थानले ओहोरदोहोर गर्ने पर्यटक, यात्रीहरुलाई अल्मलाउने र आर्कशित पार्ने गरेको छ । फोटो […]