Aamsanchar

पर्यटन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । मन्त्रालयले केबलकार, जंगल सफारी र संग्रहालयजस्ता क्षेत्र खोल्न मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा अपनाएर […]

बुधवार, मंसिर ३, २०७७

काँकरभिट्टा ।  कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कोभिडको प्रभावले विश्व अर्थतन्त्रनै धराशयी बनिरहेको अवस्थामा नेपालको समग्र अर्थतन्त्रलाई असर पुगेको छ । यसमा पनि सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा […]

मङ्गलवार, मंसिर २, २०७७

बिर्तामोड ।  झापाको शिवसताक्षी नगरपालिका वडा नं.८ स्थित वाटर किङडम पार्क एण्ड रिसोर्ट प्रालिले ‘सुपरमेन जीपलाइन’ अर्थात डोरीमा झुन्डिएर खेलिने खेल संचालनको तयारी पुरा गरेको छ । यो बन्जी जस्तै साहसिक खेल हो । प्याराग्लाइडिङ […]

बुधवार, कार्तिक २६, २०७७

सूर्योदय र सूर्योअस्तको वेला होलीमा पिच्करीबाट निस्किएको रंगिन रंग, निर्मल निस्चल अवस्थामा हसिलो बनेर मानिसका आखाँहरुलाई आनन्द प्रदान गर्ने निलो आकास, अनी यता र उता गर्दै चन्चल स्वभाव देखाएर घरी घरी, सूर्य, हिमाल रमणिय पहाड […]

आइतवार, कार्तिक २३, २०७७

काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण विदेशी पर्यटकका लागिसमेत नेपाल प्रवेशमा गरिएको बन्देज खुला भएपछि सानो सङ्ख्यामा भए पनि पर्यटक नेपाल भित्रिन थालेका छन् । कात्तिक १ देखि विदेशी पर्यटकलाई पनि खुला भएपछि पर्यटक आउने क्रम […]

शुक्रवार, कार्तिक २१, २०७७

इलाम भन्ने बितिकै हरित जिल्लाको रुपमा चिनिन्छ, बर्षको बाह्रै महिना इलामका सबै ठाउँ हरियाली नै देख्न सकिन्छ । त्यहाँको मौसम र उर्भर माटो इलामलाई प्रकृतिले दिएको बरदान हो । देशकै हिसावमा इलाम पर्यटन क्षेत्रको लागि […]

मङ्गलवार, कार्तिक १८, २०७७

चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ । लकडाउन र निषेधाज्ञापछि पर्व बिदा समेत परेकाले पर्यटकको चहलपहल बढेको हो । दशैँको टीकाको दिनयता राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक बढेका छन् भने […]

शनिवार, कार्तिक १५, २०७७

काँकरभिट्टा । प्रदेश   १ सभा सदस्य श्रीप्रसाद मैनालीले हरेक व्यवसायीले आ—आफ्नो व्यवसायलाई मर्यादित र अनुशासीतरुपमा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । नोवल कोरोना भाइरस कोभिड १९ को महामारीका कारण अहिले विश्वका सवै व्यवसाय ठप्प प्रायः […]

आइतवार, कार्तिक २, २०७७

काठमाण्डौ – बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । राजकुमारसहितको टोलीले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन […]

बिहिवार, असोज २९, २०७७

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी)को उद्घाटनका क्रममा बुधबार गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री […]

बुधवार, असोज २१, २०७७