
झापाको जलथल जङ्गलमा केन्द्रित रहेर जैविक विविधता, वन संरक्षणको क्षेत्रमा विगत तिन वर्ष देखि काम गर्दै आएको फरेष्टएक्सन नेपालले हाल सम्म गरेको कामको प्रगतिको समीक्षा र आगामी तिन वर्षका लागि थप कार्यक्रमहरू घोषणा गरेको छ […]
फिक्कल । इलाम जिल्ला सूर्योदय नगरपालिका –३ बौद्ध धाममा विशाल बुद्धको प्रतिमा स्थापना गरिएको छ । फिक्कल – पुशपतिनगर मार्गमा रहेको मुर्ती ३५, पेमा (सिमेन्टको कमलको फूल) ८ र वेस २० फिट गरीजम्मा ६३ फिट […]
बागलुङ । बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । मुक्तिनाथ, ढोरपाटन भ्रमण र कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ । अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरूको […]
झापाको बुद्धशान्ति र इलामको रोङ गाउँपालिकाको सिमा क्षेत्र गौडा स्थित टिमाई खोला । यस ठाउँमा नुहाउन र पर्यटकीय हिसाबले घुमफिर गर्न रोङ, बुद्धशान्ति, बिर्तामोड, मेचीनगर लगायतका स्थानबाट सर्वसाधारणहरू पुग्ने गरेका छन् । फोटो: विनोद पाण्डे/आमसंचार
बिर्तामोड । बर्खायाममा पनि रोङ गाउँपालिकाको १ र २ नम्बर वडाको सिमानामा रहेका आहालेडाँडा पोखरीमा पानी सञ्चय नहुदाँ स्थानीहरू चिन्तित बनेका छन् । विगत दुई दशक अघि सम्म वर्षमा बाह्रैमहिना पानी जम्ने पोखरीमा केही वर्ष देखि […]
बिर्तामोड । प्रदेश १ को राजधानी मोरङको विराटनगरमा अन्तर प्रदेश अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी, पत्रकार र सरोकारवालाहरु बीच अन्तरक्रिया तथा प्रचार प्रसार गोष्ठी सम्पन्न भएको छ । पर्यटन क्षेत्रको प्रचार, व्यवसायको प्रवर्धनको बारेमा केन्द्रित दुई दिवशिय […]
गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका– ४ स्थित मेची नदीको किनारको एक किलो मिटर क्षेत्रलाई चरा बासस्थान क्षेत्र घोषणा गर्न चरा संरक्षण अभियन्ता देबेन्द्र खरेलले माग राखेका छन् । खरेलले आज मेनीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की […]
जीवनमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्ड हो । आजको दिनबाट हजारौँ भक्तालुहरू अनेक जनविश्वासका साथ बर्सेनि कुण्डमा स्नान गर्न जाने परम्परा छ । काठमाडौँबाट उत्तरी दिशाको रसुवा जिल्लामा पर्ने पवित्र तीर्थ गोसाईंकुण्ड स्नान गर्ने भक्तजनको […]