धनकुटा — पर्यटकीय स्थल भेडेटार र नाम्जेमा चहलपहल बढ्न थालेको छ । धनकुटाको साँगुरी गाउँपालिकास्थित दुवै स्थानमा शुक्रबारदेखि आन्तरिक पर्यटक भित्रन थालेका छन् । दशकअघि अमेरिकी समाचार संस्था सीएनएनले विश्वको पुग्नै पर्ने उत्कृष्ट गन्तव्यको सूचीमा समावेश गरेको […]
ललितपुरको धोबीघाट नजिकै रहेको मलपोखरी हिजोआज चर्चित भएको छ । सञ्जाल टिकटकले यो ठाउँलाई भाइरल बनाएको हो । टिकटकमा चर्चित हुन थालेपछि टाढा टाढाबाट समेत यहाँ आउनेहरुको घुइँचो हुन थालेको छ । तल पानी र माथि […]
काठमाडौं- सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन […]
चैत ५ गते राति सौराहाबाट ट्रकमा हात्ती लगिँदै काठमाडौँ । चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो– हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन् । तर पछिल्लो […]
काठमाडौं । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रको श्रमिक नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ, एयरलाइन्स, संस्कृति, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन९यूनिट्राभ० को एक प्रतिनिधिमण्डलले पर्यटनमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको […]
काठमाडौं – कोरोना भाइरसको कारण भन्दै चीनले सगरमाथा आरोहण बन्द गरेपछि नेपालतर्फको बाटो हुँदै आरोहण गर्ने आरोहीको संख्या बढ्ने भएको छ । चीन तिव्वततर्फको बाटोबाट सगरमाथा आरोहण गराउने एजेन्सीहरुका अनुसार करिव एकसयजना भन्दा बढी आरोही […]
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–८, झिलझिलेमा पूर्वमै ठुलो वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । शनिबार पार्कमा आयोजित पत्रकाकार भेटघाट कार्यक्रम मार्फत उक्त पार्क पूर्ण रुपमा संचालनमा ल्याईएको वाटर किंगडम पार्कका […]
विश्वकै प्रसिद्ध चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरमा निर्माण भइरहेको मिनी ग्रेटवालका लागि सङ्घीय सरकारले प्राथमिकता दिएको छ । ग्रेटवालका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार करोड ५५ लाख बजेट निकासा गरेको छ […]
चारपाने । झापामा पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा अनावरण गरिएको छ । बिर्तामोड नगरपालिका–१ स्थित देवी पञ्चकन्यामा स्थापना गरिएको उत्कृष्ट र भव्य शिव प्रतिमाको प्रथम महिला जगतगुरु शंकरचार्य हेमानन्द गिरीको बाहुलीबाट अनावरण गरिएको […]