काठमाडौँ । चीनबाट नेपाल आउने पर्यटकमा कमी आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य नयाँ पर्यटक बजार खोज्ने तयारी गरेको छ । मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ चीनबाट आउने पर्यटकको बिकल्पमा अन्य देशका बजार खोज्न […]
अर्जुनधारा । नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा झापाको अर्जुनधारा कनगरपालिकाले ११ वटा फरक फरक कार्यक्रम हरु सार्वजनिक गरेको छ । नगरपालिकाले भ्रमण वर्षलाई सफल बनाउन वडास्तरबाटै विविध कार्यक्रम थालनीको तयारी गरेको शुक्रवार पत्रकार […]
नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा […]
चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ । चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको […]
मेचीनगर । झापाको काकरभिट्टामा आजदेखि शुरु भएको छैठौं एशियन ग्रामिण पर्यटन महोत्सवलाई लिएर चौतर्फी आलोचना भएको छ । ग्रामिण क्षेत्रको विकास र प्रर्वधनको अवधारणामा विगतका बर्षमा गाउँमै आयोजना गरिदै आएको ग्रामिण पर्यटन महोत्सव यसबर्ष सहरको […]
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २, सूर्योदय र माईनगरपालिकाको संगम स्थलमा रहेको सहकाले छाँगो । भर्खरै प्रचारमा आउन थालेको यस छाँगोमा पुग्न अर्जुनधाराको सदरमुकाम शनिस्चरे बजार हदै खुदुनाबारी पुगेर करिव ३ किलो मिटर उत्तर तर्फ […]
सुयोग ढकाल आउनुहोस आज केही भौगोलिक कुराहरुलाई ब्याख्या गरौ किनभने आज विश्व सिमसार दिवस हो अनि विश्वको पर्यायवरणमा सिमसारको भुमिका अत्यन्त महत्वपूर्ण छ । समुन्द्रलाई नछोएको भुपरिवेष्ठित देश भएपनि नेपाल जलश्रोतमा अत्यन्त धनी छ किनभने […]
काठमाडौँ । अन्नपूर्ण हिमालको पश्चिम फेदीको खोप्राबाट तल नारच्याङ्ग गाउँ झर्ने क्रममा बाटो बिराएर बिहीबार दिउँसोदेखी बाक्लो हिउँ जमेको जंगलमा फसेका ४ जना नेपाली पर्यटक शुक्रबार साँझ ८।३० बजेसम्म फेला परेका छैनन् । फसेका पर्यटकको […]
सव्द/तस्वीर : बिनोद पाण्डे हुनत नेपालमा जे जती ठाउँहरुको प्रचार भएको छ धार्मिक दृष्टीकोणले मात्र भएका छन । अन्य सम्भावनाले प्रयाप्त भए पनि त्यस ठाउँलाई कपोकल्पित धार्मिक किम्वदन्ती बनाएर भए पनि धार्मिक स्थल बनाउने गरेका […]