Aamsanchar

खेलकुद

एजेन्सी – नेदरल्यान्ड्सकी मध्य गतिकी बलर फ्रेडरिक ओवरडाइकले नेपाली स्पिनर अञ्जली चन्दको टि२० आई क्रिकेटको सर्वोत्कृष्ट प्रदर्शनको विश्व कीर्तिमान तोडेकी छिन् । बिहिबार आइसिसी वुमन्स टि२० विश्वकप युरोप रिजन छनोटको खेलमा फ्रान्सविरुद्ध ७ विकेट लिँदै […]

शुक्रवार, भदौ ११, २०७८

काठमाडौं – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ। होबार्टले पहिलो अन्तराष्ट्रिय […]

बिहिवार, भदौ १०, २०७८

काठमाडौं-सागकी स्वर्णधारी खेलाडी गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । नेपालकी पौडीबाज गौरिकाले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको बताएकी हुन् । कोरोना देखिएसँगै गौरिका १० दिनको आइसोलेसन बसेकी छन् । उनका अनुसार दुवै डोज […]

बुधवार, भदौ ९, २०७८

काठमाण्डौ- त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान गएको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान सलाम एयरबाट मस्कट प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । […]

मङ्गलवार, भदौ ८, २०७८

काठमाण्डौ – १३ औँ साफ च्याम्पियनशिप फुटबल प्रतियोगिताको तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघले माल्दिभ्समा हुने प्रतियोगिताको तालिका संशोधन गरेको हो । संशोधित तालिका अनुसार अक्टोबर १ देखि १६ तारिख अर्थात असोज […]

शनिवार, भदौ ५, २०७८

काठमाडौंं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो […]

शनिवार, भदौ ५, २०७८

काठमाण्डौ – अखिल नेपाल फुटबल सङ्घ  (एन्फा)ले सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ । एन्फाले हिजो सातदोबाटोमा कार्यक्रम आयोजना गरि खेल तालिका सार्वजनिक गरेको हो । यही भदौ १० गतेदेखि […]

शनिवार, भदौ ५, २०७८

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफा)ले जारी गरेको महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाद्वारा आज यहाँ जारी सार्वजनिक प्रतिवेदनमा नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १०१औँ […]

शुक्रवार, भदौ ४, २०७८

काठमाडौं- आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया टिमको घोषणा गरिएको छ । यूएई र ओमानमा संयुक्त रूपमा हुने प्रतियोगिताका लागि अष्ट्रेलियाले टिम घोषणा गरेको हो । आरोन फिन्चको कप्तानीमा अष्ट्रेलियाले बिहीबार १५ सदस्यीय टिमको घोषणा […]

बिहिवार, भदौ ३, २०७८

काठमाण्डौ – नेपाली बलर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग सीपीएल क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सीपीएल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति सँगसँगै पर्न गएपछि अर्को हप्तादेखि सुरु हुने वेष्ट इन्डिजको चर्चित […]

बुधवार, भदौ २, २०७८