
झापा । झापाको गौरादहबाट प्रतिबन्धित लागूऔषध ओसार पसारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध ओसारपसारमा संलग्न हरुलाई १५८ बोतल ईस्कफ सहित असोज ३ गते झापा गौरादह नगरपालिका वडा नंं ९ बैगुनधुराबाट नियन्त्रणमा […]
हरेक बर्ष समाजमा उत्कृष्ठ काम गर्नेहरुलाई सरकारको तर्फबाट प्रदान गरिदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस बर्ष झापाबाट ६ जना व्यक्तित्वहरु विभुषित हुने भएका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीबाट संविधान दिवसको अवसरमा देश भरबाट सार्वजनिक […]
झापा । अमेरिकाको विभिन्न राज्यमा छरिएर वसेका झापालीहरूलाई संगठित गरी आपसमा भाईचारा र बन्धुत्वको सम्वन्ध कायम गर्दै आफ्नो जन्मभूमिको विकासमा लाग्न प्रेरित गरी झापा जिल्लाको सामाजिक, आर्थिक र शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यका साथ गठन […]
झापा। पछिल्लो २४ घण्टामा झापामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । झापाको दमकमा २ महिला ४ पुरुष, शिवसताक्षीमा २ महिला १ पुरुष, गौरीगञ्जमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, बाह्रदशी, मेचीनगर […]
झापा । झापाको गौरादह नगरपालिका भित्र रहेका बिभिन्न सन्चार संस्थामा आबद्व पत्रकारहरुहरुले सञ्चार क्लब गौरादह गठन गरेका छन । नगरपालिका भित्र रहेका पत्रकारहरुको भेलाले सुदिप अधिकारीको अध्यक्षतामा ७ सदस्यीय सञ्चार क्लब गौरादह गठन गरेको छ […]
बिर्तामोड। आइतबार झापामा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापाका चार स्थानीय तहहरु मेचीनगर, बिर्तामोड, कमल र कनकाईका गरि ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित हुनेहरुमा […]
झापा । झापामा गत २४ घण्टामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका […]
झापा । झापामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा झापामा थप १२ जना संक्रमित फेला परेको पुष्टि गरेको हो । संक्रमितहरुमा ६ महिला […]
झापा । झापाको झापा गाउँपालिकामा हिजो देखी उत्पन्न तनाव साम्य भएको छ । मृतक पक्षको माग सम्बोधन गर्ने सहमतिपछि झापा गाउँपालिका–३ का रमिकुल आलमको शव आफन्तले बुझेका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारीको समेत उपस्थितिमा […]