Aamsanchar

झापा

बिर्तामोड । झापा जिल्लाका विभिन्न स्थानमा कोठाभाडा लिएर अध्ययनका लागि बसेका झापा बाहिरका विद्यार्थीलाई जान चाहाएको खण्डमा उनीहरुको गृह जिल्ला पुर्याइने भएको छ । कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि कोठाभाडा लिएर […]

शनिवार, चैत २९, २०७६

झापा । छिमेकी मुलुक भारतमा फैलिदै गरेको कोरोना भाईरस नेपाल भित्रिन नदिन बुधबारदेखि झापा प्रहरीले सिमा नाकामा सुरक्षाकर्मी बढाएर सर्वसाधारणलाई आवत जावत गर्न पूर्ण रोकेका छन । नेपाल सरकारले जारी गरिएको लकडाउन कार्यक्रमलाई प्रभावकारी रुपमा […]

शुक्रवार, चैत २८, २०७६

देशभरीनै लकडाउनले प्राय धेरेको दैनिक आयश्रोतको बाटो बन्द गरिदिएको छ ।  समाजमा रहेका विपन्न, अतिविपन्न वर्गको घरमा भातखाने चामल देखि अन्य दैनिक उपभोग्य बस्तु सकिएर समस्यामा परेका छन । कतिपयको चुलोे बल्न छोडेको समाचार आईरहेको […]

बिहिवार, चैत २७, २०७६

भद्रपुर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । […]

आइतवार, चैत २३, २०७६

बिर्तामोड। कोरोना भाइरसको आशंकामा मंगलबारसम्म झापा जिल्लाका विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या १०४ पुगेको छ भने होम क्वारेन्टाइनमा बस्ने ८ सय ५ जना छन् । सरकारले मेची अञ्चल अस्पताललाई कोरोना उपचारका लागि तोकेको छ । स्वास्थ्य […]

बुधवार, चैत १९, २०७६

बिर्तामोड । सरकारले कोरोना भाइरस विरुद्ध ५० करोड राशीको केन्द्रीय राहत कोष खडा गरेसंगै विभिन्न क्षेत्रबाट रकम जम्मा हुन शुरु भएको छ । कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण […]

आइतवार, चैत १६, २०७६

यतीवेला कोरोना भाईरस (कोभिड १९) विश्वमा फैलिनेक्रम तिब्र रुपमा बढीरहेको अवस्थामा नेपाल पनि अछुतो रहेको छैन । विश्वमा आज सम्म ६६३८२८ मा केरोना संक्रमण भईसकेको छ भने ३०८२८ को मृत्यु भईसकेको छ, १२९४५१ जना निकोभएर […]

आइतवार, चैत १६, २०७६

झापा । ज्वरो र रुघाखोकी देखिएपछि मेची अञ्चल अस्पताल भद्रपुरको आइसोलेसन वार्डमा दुईजना भर्ना भएका छन्। भद्रपुर नगरपालिका ३ साबिक महेशपुर बस्‍ने एक परिवारका सबै सदस्यमा ज्वरो र रुघाखोकी बल्झिएपछि दुई जनालाई अस्पतालको आइसोलेसनमा र […]

शनिवार, चैत १५, २०७६

बिर्तामोड । समाचार विश्लेश्ण, सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्ने क्रम झापामा बढ्दै गएको छ । सन् २०१९ को अन्तिम समयमा चीनमा देखिएको कोरोना भाइरस नियन्त्रणका लागि चीन सरकारले बुहान शहर नै लक डाउन गरेर […]

शनिवार, चैत १५, २०७६

झापा । कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने ६८ जनालाई प्रहरीले देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन उल्लङ्घन गर्नेमध्ये कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट ७ […]

मङ्गलवार, चैत ११, २०७६