
झापा- झापाको दमकमा आज साँझ टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । घाईते भएका अर्का एक जनाको पनि मृत्यु भएको हो । पछिल्लो समय विएण्डसी अस्पताल विर्तामोड उपचारका लागि लगिएका घाईते रतुवामाई ८ […]
झापा- प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने २१ वर्षिय मानव राजबंशी पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची खोलाबाट बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्युरो […]
झापा — हात्तीको आक्रमणबाट झापामा एक युवकको मृत्यु भएको छ । हात्ती आक्रमणबाट इलामको देउमाई नगरपालिका–१० ढोडेनी घर भएका १९ वर्षीय कीर्तिमान खातीको मृत्यु भएको हो । बुद्धशान्ति गाउँपालिका–२ स्थित बिन्दुली बाँध नजिक हात्ती आक्रमणबाट […]
झापा – जङ्गली हात्तीको आक्रमणबाट झापामा दुई मजदुर घाइते भएका छन्। बुद्धशान्ति गाउँपालिका २ स्थित बिरिङ खोलाको बिन्दुली बाँध नजिकै ढुङ्गा गिट्टी ढुवानीमा खटिएका मजदुरमाथि बुधवार बिहान ६ बजे हात्तीले आक्रमण गरेको प्रहरी कार्यालय झापाका […]
झापा – काँकडभिट्टाको मेची पुलबाट लागु औषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ४ बस्ने २३ बर्षीय आशिष चौधरी र बराहक्षेत्र नगरपालिका ७ घर भई हाल इटहरी उप […]
विर्तामोड । झापाको बिर्तामोड नगरपालिका–१ र अर्जुनधारा नगरपालिका–६ को संगम स्थल विहानी टोलमा निर्माण हुदै गरेको वृहत सदगुरु श्री देवचन्द्र सदनको निर्माणकार्य १० प्रतिशत सम्मन भएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल सदगुरु श्री […]
बिर्तामोड । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर–८, झिलझिलेमा पूर्वमै ठुलो वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । शनिबार पार्कमा आयोजित पत्रकाकार भेटघाट कार्यक्रम मार्फत उक्त पार्क पूर्ण रुपमा संचालनमा ल्याईएको वाटर किंगडम पार्कका […]
झापा- झापाको कमल गाउँपालिकामा पर्ने भित्री सडकमा ट्रिपरको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । केर्खा क्याम्पा सरङ्गपाडा सडक खण्ड अन्तर्गत कमल वडा नम्वर १ स्थित वालुवाडी सडक खण्डमा शनिबार बिहान साढे ९ बजे […]
बिर्तामोड- फुटबलर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको […]