Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ । उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् । नुवाकोट घर भएकी ४५ वर्षीय तामाङ नयाँदिल्लीको मजनुका टिलामा […]

बुधवार, चैत ४, २०७७

काठमाण्डौ – अमेरिकाको जर्जिया राज्यको तीन ठाउँमा भएको गोली प्रहारमा ६ एसियाली महिलासहित आठ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीका अनुसार एट्लान्टाको उत्तरतर्फ रहेको एक मसाज पार्लरमा चार जनाको ज्यान गएको हो भने […]

बुधवार, चैत ४, २०७७

झापा : भारतको विहार राज्यस्थित किशनगञ्जमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै परिवारका चार बालबालिकासहित पाँचको मृत्यु भएको छ। झापाको सीमासँग जोडिएको किशनगञ्ज जिल्लाको सलाम कोलोनीमा सोमबार बिहान स्थानीय स्वामी नूर बाबुको घरमा ग्यास सिलिन्डर विस्फोट […]

सोमवार, चैत २, २०७७

काठमाडौं- म्यानमारमा सेनाविरुद्धको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागी ३८ प्रदर्शनकारीको मृत्यु भएको छ । म्यानमारमा सेनाले कू गरेपछि आइतबार एकैदिन सबैभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको हो । आइतबार प्रदर्शनकारीहरुले चिनियाँ व्यवसायमा पनि आक्रमण गरेका […]

सोमवार, चैत २, २०७७

काठमाण्डौ-भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । गएको २४ घण्टामा भारतमा २६ हजार ५ सय १४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । यो पछिल्लो तीन महिनायताकै दैनिक सङ्क्रमित सङ्ख्याभन्दा […]

सोमवार, चैत २, २०७७

साउदी अरबले ‘कफाला स्पोन्सरसीप सिस्टम’ आइतबार (आज) देखि लागु गरेको छ। यो सिस्टम लागु भएसँगै अब त्यहाँ रहेका प्रवासी श्रमिकमाथि रोजगारदाता या कम्पनीको नियन्त्रण कम हुनेछ। साउदीले गत नोभेम्बरमा कफाला सिस्टम श्रमिकमैत्री बनाउने प्रतिवद्धता जनाएको […]

आइतवार, चैत १, २०७७

फ्रान्सकी एक अभिनेत्रीले सरकारसम्म आफ्नो कुरा पुर्‍याउनका लागि एउटा सार्वजनिक पुरस्कार वितरण समारोहमा नाङ्गिएकी छन् । उनले कोरोना महामारी चलिरहेको यो समयमा कला र संस्कृति बचाउन सरकारले ठोस कदम चाल्नुपर्ने माग सरकारसम्म पुर्याउन यस्तो कदम […]

शनिवार, फागुन २९, २०७७

अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ।  म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले नागरिकलाई राष्ट्रपति जो बाइडेनको प्रशासनले अमेरिका बस्न अस्थायी अनुमति […]

शनिवार, फागुन २९, २०७७

भारतको महाराष्ट्रस्थित जालना जिल्लामा कोरोनाभाइरसविरुद्धको दुवै डोज लगाएका दुई जना स्वास्थ्यकर्मी कोरोना पोजेटिभ पाइएका छन् । एक अधिकारीका अनुसार खोप लिएको केही दिनपछि दुवैमा हल्का लक्षण देखिएको थियो । उनीहरुको नमूना परीक्षण गर्दा दुवैको रिपोर्ट […]

शुक्रवार, फागुन २८, २०७७

काठमाडौं-अमेरिकामा एक जना नेपाली उबर (ट्याक्सी) चालक सुभाकर खड्कामाथि दुर्व्यवहार गर्ने युवती पक्राउ परेकी छन्। सान फ्रान्सिस्को प्रहरीले २४ वर्षीया मलेसिया किङलाई पक्राउ गरेकोे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। उनलाई दुर्व्यवहार र लुटपाटको मुद्दा दर्ता गरिएको […]

शुक्रवार, फागुन २८, २०७७