Aamsanchar

समाचार

झापा। झापाको छुट्टा छुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ बर्षीया गलमाया खड्का आफ्नै घरको पानी […]

शुक्रवार, जेठ २८, २०७८

काठमाडौं-  सभामुख अग्नि प्रसाद सापकोटाले संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न भन्दै सर्वदलीय बैठक आव्हान गरेका छन्। आज दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष […]

शुक्रवार, जेठ २८, २०७८

काठमाण्डौ – सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई दिइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार […]

शुक्रवार, जेठ २८, २०७८

काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का र केही स्थानमा भीषण वर्षा हुने सम्भावना रहेको छ। भीषण वर्षा हुने स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। […]

शुक्रवार, जेठ २८, २०७८

सुनसरी। सुनसरीको कोशी गाँउपालिका–८ भान्टाबारी स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका–८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन । उनलाइ बिशेष सुराकिको आधारमा ईलाका […]

बिहिवार, जेठ २७, २०७८

अधिवक्ता बिष्णु कुमार गिरी काठमाण्डौ । नागरिकता सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले उक्त […]

बिहिवार, जेठ २७, २०७८

मोरङ। मोरङको केरावारी गाउँपालिका–९ देवीझोडाबाट पेस्तोल र राईफलको गोली सहित २ जना पक्राउ परेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ५१ बर्षीय गणेश लिम्बु र बेलवारी नगरपालिका–२ लालभित्तिका […]

बिहिवार, जेठ २७, २०७८

मेचीनगर-  मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरलाई कार्यालय व्यवस्थापनका लागि दाताहरुले आर्थिक सहयोग प्रदान गर्न शुरु गरेका छन् । यसैक्रममा विहीबार मेचीनगर—१० धुलावारीस्थित  इष्ट होराइजन माध्यमिक विद्यालयले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको […]

बिहिवार, जेठ २७, २०७८

झापा –झापाको अर्जुनधारामा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ३ निवासी ८२ बर्षीया गलमाया खड्का रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार दिउँसो […]

बिहिवार, जेठ २७, २०७८

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८९५० अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका गुरुङले बिहीबार […]

बिहिवार, जेठ २७, २०७८