
इनरुवा- सुनसरीको कोशी गाउँपालिका वडा ८ भण्टाबारी र भारतको भिमनगर सीमानाका दशगजा क्षेत्रमा नेपाल र भारतीय सुरक्षाकर्मीको संयुक्त सरसफाई अभियान सुरु भएको छ। नेपाल भारतको दशगजा क्षेत्रमा दुइ देशिय सुरक्षाकर्मीले संयुक्त सरसफाई अभियान सञ्चालन गरेको […]
झापा- लागु औषध कारोबारीले नयाँनयाँ उपाय अपनाएर लागु औषध भित्र्याउने गरेको पाइएको छ । लागु औषध ओसारपसारमा प्रहरीले कडा निगरानी राख्न थालेपछि प्रहरीको आँखा छल्नका लागि नयाँनयाँ उपाय अपनाउन थालेको पाइएको हो । जिल्ला प्रहरी […]
भक्तपुर – प्रहरीले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट लेखापढी कानुन व्यवसायीहरूलाई नियन्त्रणमा लिएको छ । कार्यालयभित्र लेखापढीको आवरणमा बिचौलियाको काम गरेको आरोपमा बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट १५/१६ जनालाई […]
काठमाडौं – अबदेखि खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा नियमन गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार बजार अनुगमनमा […]
सिरहा – सिरहाको गोलबजारबाट गाँजासहित एक महिला पक्राउ परेकी छन् । गोलबजार नगरपालिका-२ टुडकीयाकी गीता कुमारी साहलाई प्रहरीले २० किलोभन्दा बढी गाँजासहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुदन केसीका […]
काठमाडौं – पोल्याण्ड र जर्मनी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका-२ बस्ने काठमाडौं महानगरपालिका-१४ घर भएकी ३३ वर्षीया बिनिता नगरकोटी र भक्तपुर मध्यपुर थिमी नगरपालिका-२ राधेराधे […]
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनले क्षणिक रुपमा धक्का खाएको बताएका छन् । पार्टी मुख्यालय च्यासलमा कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक […]
बुटवल – गर्भपतन गराउँदा निजी क्लिनिकमा डुलाउँदा डुलाउँदै मृत्यु भएकी बगनासकाली गाउँपालिका–२ पाल्पा स्थायी घर भएकी गीता पाण्डे मृत्यु प्रकरणमा आरोपित दुई चिकित्सकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रमुख आरोपितको रुपमा रहेका खत्री […]