Aamsanchar

समाचार

सुनसरीः इटहरी उपमहानगरपालिका–२४ तरहरास्थित सेउती जंगलमा १५ वर्षीय बालिकालाई बलात्कार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–८ बसपार्क डेरा गरी बस्ने १५ वर्षीया बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी धरान–२३ बस्ने […]

शनिवार, भदौ २५, २०७३

बिर्तामोड । नयाा उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–६ले पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरीलाई सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप पत्रकार महासंघ झापाका सचिव समेत रहेका गिरीलाई शनिवार सो […]

शनिवार, भदौ २५, २०७३

कुश्माः उत्तरी पर्वतको धाइरिङ्ग गाविस वडा ३ किराखोरमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ्ग गाविस स्थित मिलनचोक आउँदै गरेको ग १ ज ५१०२ नम्बरको जिप […]

शनिवार, भदौ २५, २०७३

काठमाडौं। आफूलाई प्रहरी बताउने दुई जनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् । यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । […]

शनिवार, भदौ २५, २०७३

भक्तपुर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ । शुक्रबार राति करिब ७ः३० बजे माक्स […]

शनिवार, भदौ २५, २०७३

झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँका प्रमुख अनुसन्धान अधिकृत पुष्पराज मिश्र सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका अनुसन्धान अधिकृत मिश्र, जिल्ला कार्यालय पाँचथर, लेखाफाँटका तत्कालीन सहायक […]

शनिवार, भदौ २५, २०७३

काठमाडौं । पूर्वप्रेमिकासँगको फोटो फेसबुकमा राखेपछि इलाम घरभई काठमाडौं बस्ने दिनेश खरेललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको छ । प्रेमिकाले धोका दिएको झोकमा उनीसँग खिचेको फोटो फेसबुकमा राख्ने तथा युवतीका पतिलाई पनि पठाउने गरेपछि […]

शुक्रवार, भदौ २४, २०७३

नवलपरासी । विश्व हिन्दू महासंघले नेपाललाई पुनः हिन्दूराष्ट्र कायम गराउन दबाब सिर्जना गर्ने उद्देश्यले नवलरासीको बर्दघाटमा संयुक्त राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार बर्दघाटमा गरिएको पत्रकार सम्मेलनमा विश्व हिन्दू महासंघका पश्चिमाञ्चल क्षेत्रीय सभापति लक्ष्मण […]

शुक्रवार, भदौ २४, २०७३

बिर्तामोड । रोजगारीका लागि ताइवान पठाइदिने भन्दै झापाका २३ जना युवालाई ठगेर एक व्यक्ति फरार भएका छन् । आफ्नी श्रीमती मलेसियन रहेको र साली ताइवानमा रहेकाले ताइवानबाट सालीले राम्रो कम्पनीमा काम लगाइदिने आश्वासन देखाउदै धनगढी […]

शुक्रवार, भदौ २४, २०७३

बिर्तामोड । अत्याधुनिक लेजर प्रविधिद्वारा छालासम्बन्धी सम्पूर्ण रोगको उपचार पहिलो पटक बिर्तामोडमा नै शुरु भएको छ । बिर्तामोडको बोलबम पेट्रोलपम्प पछाडि लाभन्या लेजर स्कीन एण्ड हेयर सेन्टर प्रालिले बिहीबारबाट छाला सम्बन्धी सम्पूर्ण रोगको उपचार शुरु […]

बिहिवार, भदौ २३, २०७३