
झापा । अज्ञात समुहले दाङ र सल्यानमा रहेका एनसेलका तीनवटा टावरमा आगजनी गरेको छ। लक्ष्मीपुर गाविसस्थित चौपट्टा र लमही नगरपालिका–४,श्रीगाउँमा रहेको एनसेलको टावरमा अज्ञात समुहले शनिवार बिहान आगजनी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रेम […]
पाँचथर । पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चापअनुसारको औषधि खरिद गर्न नसक्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको […]
चितवन: गोरु काटेर फ्याकेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्याँकेको गोरु फेला परेको र बुझ्दै जाँदा उनीहरु संलग्न रहेको भन्ने जानकारीका आधारमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको […]
भोजपुर । भोजपुर सदरमुकाममा बिना इजाजत डेन्टल क्लिनिक सञ्चालन गर्ने सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । सदरमुकाममा सञ्चालनमा रहेको ओम सिद्धि विनायक डेन्टल केयरका संचालक सप्तरीको पोर्ताहा–३ घर भएका २४ वर्षीय सन्तोषकुमार रोहितालाई जिल्ला प्रहरी […]
सिरहा– सिरहा नगरपालिकामा घरमै मदिरा बिक्री गर्ने एक वृद्धा ग्राहकबाटै बलात्कृत भएकी छन् । सिरहा नपा–१४ नवटोली घर भएकी ५५ वर्षीया महिला ग्राहकबाटै बलात्कृत भएकी हुन् । बलात्कृत महिलाको अत्यधिक रक्तस्राव भएपछि सिरहा सदरमुकामस्थित […]
ताप्लेजुङ। प्राविधिक सर्वेक्षण नै नगरी जथाभावी डोजर चलाइँदा ताप्लेजुङको ग्रामीण क्षेत्रका सडक जोखिमपूर्ण बनेका छन् । सामान्य प्राविधिक सर्वेक्षणसमेत नगरी डोजर सन्चालन गरी सडक निर्माण गर्न खोज्दा कतिपय गाउँमा जोखिम बढेको छ । जथाभावी खनिएका […]
खोटाङ । परम्परागत रुपमा सञ्चालन भइरहेका होटल तथा लजको स्तरोन्नतिका लागि उद्योग वाणिज्य सङ्घ खोटाङले दुई जिल्लाका व्यवसायीलाई हलेसीमा व्यवस्थापन तालिम दिएको छ । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा वाणिज्य सङ्घले खोटाङ र ओखलढुङ्गाका […]
काठमाण्डौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी असार १० र ११ गते यहाँ खाद्य मेला आयोजना गर्ने भएको छ । स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान बढाउने उद्देश्यले देशका परम्परागत स्थानीय […]
काठमाडौँ । यस वर्षको मनसुन एक हप्ता ढिला सुरु हुने भएको छ । सामान्यतया नेपालको पूर्वी भेगमा जेठ २८ मा मनसुनी वायु आइपुग्ने गरेको र त्यही समयबाट मनसुन सुरु भएको मानिन्छ । तर यसपटक भारतमा […]