Aamsanchar

समाचार

विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत एक बिरामीले अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । आज बिहान ६ बजे मोरङको धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलले अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् । प्रहरीका […]

शुक्रवार, मंसिर १०, २०७८

एमाले केन्द्रीय सदस्य शिबमाया तुम्बाहाङफेले पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छन्। पत्रकारहरुसँग कुराकानी गर्दै उनले मनोननयन दर्ता गर्ने दिन सचिवमा उमेदवारी दिने बताइन्। ‘पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्छ। केन्द्रीय सदस्य अनुसारको […]

शुक्रवार, मंसिर १०, २०७८

काठमाडौं –जल तथा मौसम विज्ञान विभागले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। शुक्रबार बिहान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको […]

शुक्रवार, मंसिर १०, २०७८

झापा । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमण परी एक बृद्धको मृत्यु भएको छ । मेचीनगर १४ स्थित शनिबारे भन्ने स्थानमा आज (शुक्रबार) बिहान एक जना चिया मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी झापाका अनुसार […]

शुक्रवार, मंसिर १०, २०७८

झापा- झापामा जंगली हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–९ बस्ने ६० वर्षीय रामबहादुर बुर्जामगरको मृत्यु भएको हो । बिहान करिब साढे ६ बजे मेचीनगर नगरपालिका–१४, शनिबारेस्थित टंक पौडेलको चिया बगानमा चिया […]

शुक्रवार, मंसिर १०, २०७८

विराटनगर –निकै चासोसाथ देरिएको नेपाली कांग्रेस मोरङको नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया शुक्रबार शुरु हुँदैछ । मतदाता नामावली प्रकाशन गरेपछि मध्यान्न १२ बजेदेखि उमेदवारी दर्ता हुनेछ । अधिवेशन उदघाटनलगायत कार्यक्रम गर्ने र मतदान भने शनिबार […]

शुक्रवार, मंसिर १०, २०७८

चितवन – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली महाधिवेशन स्थलमा डुंगा चढेर जाने भएका छन्। ओली डुंगाबाट महाधिवेशन स्थल पुग्ने भएपछि नदी किनारमा कार्यकर्ताहरु धमाधम बाटो निर्माण गरिरहेका छन्। अध्यक्ष ओली नारायणीपारिबाट डुंगा चढ्ने भएकाले त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी […]

शुक्रवार, मंसिर १०, २०७८

काठमाण्डाै – हुम्लामा खाद्यान्न पठाउन ढिलाइ भएको छ । यसअघि गृह मन्त्रालयले भोकमरीको अवस्थामा पुगेको हुम्लाको नाम्खा गाउँपालिका वडानम्बर ६ लिमीमा आज खाद्यान्न पुर्याउने जनाएको थियो । सरकारसँग चामल माग्न काठमाण्डौ आएका नाम्खा गाउँपालिका वडानम्बर ६ […]

शुक्रवार, मंसिर १०, २०७८

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बारका पदाधिकारीसँग  छलफल गर्दै हुनुहुन्छ। नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाउनुभएको हो ।  प्रधानमन्त्री देउवाले नेपाल बारका पदाधिकारीलाई […]

शुक्रवार, मंसिर १०, २०७८

देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको हो । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको छ । ‘देशभर चिसो बढ्ने क्रममा समेत रहने […]

शुक्रवार, मंसिर १०, २०७८