अनुवाद, कथा त्यो केटी कविताहरू लेख्थी । कविताहरूमा नदी, रुख र फूलहरूका कुरा लेख्थी । हो, त्यो केटी प्रेमको बारेमा पनि लेख्थी । तर लुकी लुकी । किनकि यदि कतै घरका मान्छेहरूलाई यसबारेमा सुइँको मात्र […]
के भयो के भयो मलाई यो दिललाई के भयो सानो सुन्दर घर मेरो नगएको धेरै भयो । के के भयो जिन्दगीमा बुझ्न गाह्रो भयो हराभरा बगैँचामा तिमी सँग भेट भयो । घर बनाउन तिमीबाट सहयोग […]
चारपाने । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको स्मृतिमा झापाको चारपानेमा पहिलो पटक सांगीतिक साँझ आयोजना हुने भएको छ । सरगम संगीतालय को आयोजनामा मंसिर १९ गते साँझ ४ बजे चारपाने चोकमा विशेष सांगीतिक कार्यक्रम गरिने आयोजक […]
बिर्तामोड । झापाको बिर्तामोडमा एक सय वर्ष पुरानो नाटक ‘मालिनी’ मञ्चनको तयारी गरिएको छ । यही कार्तिक १८ गते देखि २४ गते सम्म बिर्तामोडको इन्द्रेणी ब्याङ्क्वेटमा मञ्चन हुने नाटकको लागि सम्पूर्ण तयारी पुरा भएको आज […]
शनिश्चरे । दिव्यविक्रम नेम्बाङको स्मृतिमा स्थापित ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार २०७९’ साहित्यकार एवं सिनेकर्मी उपेन्द्र सुब्बालाई प्रदान गरिएको छ । दिव्यविक्रम नेम्बाङ स्मृति प्रतिष्ठानद्वारा विर्तामोर्डमा शुक्रबार आयोजित कार्यक्रममा तीस हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको […]
मेचीनगर। ‘मानव बेचबिखनविरुद्ध हाम्रो दायित्व ’बिषयक बक्तृत्वकला प्रतियोगिताको प्रथम पुरस्कार धुलावारी माध्यमिक विद्यालयका दीक्षा प्याकुरेलले जित्नुभएको छ । १६ औँ मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवसका अवसरमा झापाको काँकरभिट्टामा आयाजित वक्तृत्वकला प्रतियोगितामा सहभागी १२ जनालाई पछि […]
कहाँसम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकै पल्ट आँखा घुमाई दिनाले कति मर्न लागे कति डर्न लागे कुश भित्र्याउने चटारोका बीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्म जयन्ती […]