
अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जेसीजको ११ औं पद हस्तान्तरण सम्पन्न भएको छ । सहमति र सहकार्यको भावनालाई आत्मसाथ गर्दै सर्वसम्मत निर्वाचित भएको सन २०२४ को कार्यसमिति पदाधिकारीको हिजो एक समारोहका बिच पद हस्तान्तरण […]
बिर्तामोड । झापाको बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका सहभागीहरुले भुँई मान्छेले लोकतन्त्रको अनुभूति गर्न नपाएको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजनामा आइतबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा सम्पन्न नागरिक आन्दोलन र […]
फिक्कल । इलाम जिल्लाको पर्यटकीय नगरी सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाको स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०७९/०८० […]
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आयोजनामा शुक्रवार बिर्तामोडमा ‘पत्रकारिताका परिवर्तित क्षेत्रहरु’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र पूर्वअध्यक्ष तारा बरालको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजको नयाँ कार्यसमिति निर्वाचन प्रक्रियाबाट चयन भएको छ । सन् २०२४ को लागि अध्यक्ष पदमा मेनुका ओली (मिनु) निर्वाचित भएकी छन् । अर्की अध्यक्ष पदकी उम्मेदवार युनिता दवाडीलाई पराजित […]
काठमाडौं । झापाको कनकाई नगरपालिका र जनता एग्रो बीच सम्झौता भएको छ । प्रांगारिक व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवर्द्धनका लागि दुई पक्ष बीच आज काठमाडौँमा सम्झौता भएको हो । कृषिमा आधारित बहुसंख्यक […]
बिर्तामोड । पूर्व पश्चिम लोकमार्ग अन्तरगत पर्ने झापा जिल्लाको बिर्तामोड एक व्यस्त सहरमा पर्दछ । भारत सँगको सिमा नजिकै पर्ने भएकाले पनि बिर्तामोडमा लामो तथा छोटो दूरीका लागि चल्ने सवारी हरुको संख्या दैनिक लाखौं हुनेगरेको […]
कनकाई । आज पुस २७ गते अर्थात् पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस, नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको सम्झना गरिँदै दिवस मनाईदैछ। तत्कालीन बाइसे–चौबीसे राज्यलाई समेटी एकीकृत नेपाल निर्माण गरेको श्रेय उनलाई छ। गोर्खाली राजा […]
बिर्तामोड । व्यवसायीहरूको संगठन नेपाल चेम्वर अफ कमर्स झापाको अध्यक्षमा युवा व्यवसायी ओमकृष्ण बिमली निर्विरोध निर्वाचित भएका छन् । सोमबार सम्पन्न छैटौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट बिमली पुन: दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत […]