Aamsanchar

स्थानीय

कनकाई । झापाको कनकाई नगरपालिका –३ सुरुङ्गा स्थित  एक होटलमा २४ वर्षीय एक महिलाको सव  पासो लागेको अवस्थामा फेला परेको छ ।  सुरूङ्गा बजारमा रहेको हाम्रो पाथिभरा होटल एण्ड लजको एक कोठामा महिलाको शव फेला […]

मङ्गलवार, वैशाख २६, २०८०

बिर्तामोड ।  बिर्तामोड नगरपालिकाले वडा नम्बर ५ स्थित देवि हाट (बुधबारे बजार) खाली गराउन जारी गरेको पछिल्लो तिन दिने सूचनाको समय अवधि पनि पुरा भएको छ । तर सो ठाउँमा व्यवसाय गर्दै आएका व्यापारीहरूले ठाउँ […]

शुक्रवार, वैशाख २२, २०८०

खुदुनाबारी ।  झापाको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख यतिबेला नगर कार्यालयमा भन्दा विकास निर्माण भएको ठाउँमा धेरै भेटिने गरेका छन् । आज ९बुधबार० अर्जुनधाराको खुदुनाबारी स्थित फाल्गुनन्द चोकदेखि बेलटार हुँदै माइ नगरपालिकाको भूगोल छुने सडकमा इन्जिनियर जस्तै […]

बुधवार, वैशाख १३, २०८०

काठमाडौं । सिंगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका–१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम […]

मङ्गलवार, वैशाख १२, २०८०

बिर्तामोड । नेपाल खेलकुद पत्रकार मञ्च झापाको तेस्रो जिल्ला अधिवेशनबाट पत्रकार इन्द्रजित मुखिया अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । आज बिर्तामोडमा सम्पन्न जिल्ला समन्वय शाखाको तेस्रो अधिवेशनले पत्रकार मुखियालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । […]

शनिवार, वैशाख ९, २०८०

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको न्यायिक समितिमा अधिकाँश जग्गा सम्बन्धि विवादका निवेदन छलफलका लागि दर्ता हुने गरेका छन् । चालु आर्थिक वर्ष २०७९/०८० को नौमहिनाको अवधिमा समितिमा छलफलका लागि दर्ता भएका विभिन्न प्रकृतिका कुल ८६ […]

बुधवार, वैशाख ६, २०८०

बिर्तामोड । झापाली महिला पत्रकारहरुको संस्था नारी सञ्चार गृह झापाले संस्थापक अध्यक्ष सावित्रा दाहाललाई एकलाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ । झापाको बिर्तामोडमा आज आयोजित एक समारोहका बीच पत्रकार दाहाललाई उक्त […]

बुधवार, वैशाख ६, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गर्न अन्तिम पटक समय दिएको छ । बैशाख १४ गते सम्म हटियामा रहेका पसल तथा टहराहरु नहटाए नगरपालिका कानुन बमोजिम अघि बढ्ने उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताएका छन् । […]

मङ्गलवार, वैशाख ५, २०८०

मेचीनगर । झापाको मेचीनगरक्षेत्रमा पछिल्लो समय भवन निर्माणको क्रम अत्यधिकरुपमा वृद्घि हुन थालेको छ । नगरपालिका नक्शापास शाखाको अभिलेखले यसलाई पुष्टि गर्दछ । मेचीनगरमा जनसंख्या वृद्धिसँगै घर थपिने क्रम पनि बढेको हो । नगरको कुल […]

सोमवार, चैत २७, २०७९