Aamsanchar

स्थानीय

झापा। झापाको विर्तामोड स्थित वि एण्ड सी हस्पिटलले एक सात बर्षिया बालिकाको मृगौलाको पथरीको सफल शल्यक्रिया गरेको छ । लाखौं बालबालिकामा एकमा मात्र यस्तो समस्या हुने गरेको शल्यक्रियामा सहभागि डा. अनिल ढुङ्गानाले जानकारी दिएका छन् […]

बुधवार, साउन १९, २०७३

बिर्तामोड । कनकाई नगरपालिकास्थित सुरुङ्गा बजारबाट उत्तर सुरुङ्गा चोकदेखि कालिस्थानसम्म जाने २ सय ५२ मिटर पिच बाटोको उद्घाटन भएको छ । मंगलबार झापाका जिल्ला विकास अधिकारी खेमराज ओझाले उक्त बाटोको उद्घाटन गरेका हुन् । बाटो […]

बुधवार, साउन १९, २०७३

सुनसरी। सुनसरीको इटहरी-१२ खनार स्थीत कोशी नहरमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ। उदयपुर घर भई हाल इटहरी-१२ स्थीत खनारमा डेरा गरी बस्ने १८ बर्षिय मनोज राई उक्त नहरमा नुहाउने क्रममा मंगलबार  ५ […]

बुधवार, साउन १९, २०७३

काठमाडौँ । ‘पहिचान र अधिकारसहितको सङ्घीयता आदिवासी जनजातिको अडान, अपुरो र अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ भन्ने नाराका साथ बाइसौँ विश्व आदिवासी दिवस नेपालमा मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ सङ्घीय […]

बुधवार, साउन १९, २०७३

खोटाङ । जिल्लामा स्थानीय तहको पुनःसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन २४ गतेभित्र स्थानीय तहको पुनःसंरचनाको खाकालाई टुङ्गो लगाउने गरी काम थालिएको हो । गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित क्षेत्र निर्माण, […]

बुधवार, साउन १९, २०७३

धुन्चे (रसुवा) । दुई नेतामाथि कुटपिट भएपछि गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन भएको छ । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार सीमाङ्कनका विषयमा सुझाव दिने र लिने क्रममा नेपाली काँग्रेस र नेकपा (एमाले)का दुई नेता क्रमशः […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौँ  । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व बुधबारदेखि सुरु हुँदैछ । एकमहिने ‘गुँला’ पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको स्वयम्भू क्षेत्र विकास महासमितिले जनाएको छ । प्रत्येक वर्ष साउन महिनामा सुरु भई एक महिनाको […]

मङ्गलवार, साउन १८, २०७३

झापा । रेडियो मध्यपश्चिम एफ एममा कार्यरत पत्रकार अर्जुन महराको ब्लडक्यान्सरका कारण आइतबार उपचारको क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ । नेपाल पत्रकार महासंघले उक्त घटनाले स्तब्ध भएको जनाएको छ । २२ वर्षीय महरालाई […]

मङ्गलवार, साउन १८, २०७३

 मोरङ  । विद्यालय गएर पढ्ने लेख्ने बेलामा मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका भोको पेट र नाङ्गो जीउमा सडकमा रात कटाउँदै र भोक मेटाउने अन्न र आङ छोप्ने कपडा बाढीले बगाएर लैजाँदा नाङ्गै हिँड्न बाध्य भएका […]

मङ्गलवार, साउन १८, २०७३

विराटनगरः मोरङका भिन्दा भिन्दै स्थानमा भएका अलगअलग घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको डाँगीहाट ५ स्थित लक्ष्मीमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना ३ […]

मङ्गलवार, साउन १८, २०७३