Aamsanchar

केशब चापागाईं को लेखहरु

शरणामती। भाटाले टिन चेपिएका स-साना घर,पानी परेर ओसीलो भएको भुई,घरमा भत्किन आँटेका टाटी। यो दृष्य हो झापा गाउँपालिका-६ स्थित फुलगाछीमा रहेको सुकुम्बासी बस्तीको। जहाँ २३ घर परिवार सुकुम्बासी बस्दछ्न। यहाँका अधिकांस परिवारको जिविकोपार्जन भनेको ज्याला […]

बिहिवार, जेठ २७, २०७८

झापा- सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट घेराबारीले मंगलबार एकै दिनमा तीन ठाँउबाट नियन्त्रीत लागुऔषध बरामद गरेको छ। लागुऔषधहरु कोडिन,नाइट्रेज्याम्प ट्याब्लेट,गाँजा लगायतका सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। घेराबारी प्रमुख सशस्त्र प्रहरी निरिक्षक रविन […]

बुधवार, जेठ २६, २०७८

शरणामती। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै झापामा कोभिड रेस्पोन्स टिमले स्वयंसेवीको भुमिका निर्वाह गर्दै आइरहेको छ।यसै अनुरुप टिमले झापा गाउँपालिकाको अस्थाई आइसोलेसनलाई समेत दुई थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ। आइसोलेसनलाई टिमको सहजिकरणमा […]

बुधवार, जेठ १९, २०७८

शरणामती- झापा गाउँपालिका-५ पुरानो शरणामतीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।७८ वर्षीय राय थरका पुरुषको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो।मधुमेह,पोस्टेज र श्वासप्रश्वास सम्बन्धी दिर्घ रोग समेतले पिडित पुरुषको होम आइसोलेसनमै […]

बिहिवार, जेठ १३, २०७८

शरणामती ३।  झापा गाउँपालिकामा कोरोना भाइरसको दोस्रो लहरमा गाउँबस्तीमा ५०५ संक्रमित फेला परेका छन।तीन ठाँउको पिसिआर र एन्टिजेन रिपोर्टबाट पालिकामा ५०५ कोरोना संक्रमित रहेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले दाबी गरे। बिश्वकर्माले कामाटोली बजारमा ११ […]

मङ्गलवार, जेठ ४, २०७८

शरणामती। झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा कुल ७४ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ४१ जना पुरुष रहेका छन भने ३३ जना महिला रहेका छन। पालिकामा १२ जनाले भने कोरोनालाई परास्त गरेका छन। कोरोनालाई परास्त […]

आइतवार, जेठ २, २०७८

शरणामती। झापा गाउँपालिका-६ आदर्स टोलकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।४९ वर्षीया सिटौला थरकी महिलाको मृत्यु भएको स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताउनु भयो। क्यान्सर रोगले समेत पिडित महिलाको होम आइसोलेसनमै शनिवार बेलुका ७ […]

आइतवार, जेठ २, २०७८

वेलौतीवारी ।  झापा गाउँपालिकाको दक्षिणी क्षेत्र मुस्लिम समूदायको वाहुल्यता भएको क्षेत्र हो। जहाँ सामुदायिक विद्यालयमा भन्दा मदरसाहरुमा विद्यार्थीको चाप हुने गरेको छ।यसै पनी मुस्लिम समुदायको वाहुल्यता हुनाले यहाँ कुल १८ मदरसा रहेका छन जहाँ एक […]

मङ्गलवार, वैशाख ७, २०७८

मदरगाछ ।  स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा जलथल एफसी प्रवेश गरेको छ । आज ९शनिवार० भएको खेलमा जलथलले श्रीनयाँ नाथ गण चारआलीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको […]

शनिवार, फागुन १५, २०७७

मदरगाछ। स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ । आज ९सुक्रबार० भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो […]

शुक्रवार, फागुन १४, २०७७