Aamsanchar

बिनोद पाण्डे को लेखहरु

बिर्तामोड । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनका लागि दुईवटा प्यानलले उम्मेदवार घोषणा गरेका छन । हिजो स्वतन्त्र प्रगतिशील प्यानलले आफ्ना उम्मेदवारको नाम घोषणा गरेको छ भने आज लोकतान्त्रिक राष्ट्रवादी समूहले उम्मेदवार […]

आइतवार, जेठ ७, २०८०

नेपाली जातजातिको मौलिक कला संस्कृति संरक्षणको नाममा स्थानीय पालिकाहरूले वर्षेनी लाखौं रुपैयाँ खर्चिने गरेका छन् । स्थानीय तहको लगानी र आयोजनामा हुने गरेका धेरै सांस्कृतिक कार्यक्रम सभा समारोहमा नेपाली मौलिकता भने प्रस्ट रुपमा झल्किन सकेको […]

मङ्गलवार, वैशाख १९, २०८०

भद्रपुर । झापाको भद्रपुर नगरपालिका ६ मन्त्री चोकमा ओमप्रकाश गोयल कोलोनी मार्ग उद्घाटन तथा विपन्न परिवारका लागि घर हस्तान्तरण गरिएको छ । आज (आइतबार)  एक कार्यक्रमका बिच ओमप्रकाश गोयल कोलोनी मार्ग र  आठ  माझी परिवार […]

आइतवार, वैशाख १०, २०८०

कर्णाली प्रदेशको एक पहिचान आन्तरिक बाह्य पर्यटकहरूको प्रमुख गन्तव्य हो काँक्रेविहार । सुर्खेतको बीरेन्द्र नगरबाट करिव ५ किलो मिटर दक्षिण जंगलको बिचमा अवस्थित छ काँक्रेविहार । २०७२ सालको भूकम्पले भताभुङ्ग परेको काँक्रेविहार मन्दिरको जीर्णोद्धार तथा […]

सोमवार, वैशाख ४, २०८०

झापा । जंगली हात्ती उपद्रो र स्थानीयले भोग्दै आएको मानवीय र भौतिक क्षतिको बारेमा वर्षौ देखि मिडियामा आई रहने  ठाउँ झापा मेचीनगर स्थित बाहुण्डाँगीका स्थानीय र हात्ती संरक्षण अभियन्ताहरू बाहुनडाँगीमा जंगली हात्ती आइरहने वातावरण तयार […]

बुधवार, चैत २९, २०७९

कनकाई ।  झापा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा बस्ने देउमाया थापा उनका छोरा राजकुमार थापा मेहनती अनि व्यवसायिक कृषक हुन् । विगत पाँच वर्ष देखि सोही ठाउँमा व्यवसायिक खेती गर्दै आएका आमा छोरा […]

शनिवार, चैत २५, २०७९

कनकाई । गए राती आएको हावापानी र असिनाको कारण झापाको कनकाई नगरपालिकाका अधिकांश वडाहरूमा ठुलो मात्रामा क्षति पुगेको छ । प्राकृतिक प्रकोपका कारण कनकाईको वडा नं. ८ र ९ मा बढी क्षति भएको छ । […]

शनिवार, चैत १८, २०७९

चारपाने । सदस्य संख्या, पुँजी तथा सदस्य संरक्षण, समुदाय प्रतिको चासो लगायतका हिसाबले यस वर्ष देशकै पहिलो र उत्कृष्ट सहकारी रहेको दावी गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवसको […]

शनिवार, चैत ११, २०७९

कनकाई । नारीले पुरुष सँग यसकारणले विवाह गर्छिन्, ताकी आफ्नो जियु ज्यान र भौतिक, सामाजिक सुरक्षा हुन्छ भनेर तर विवाह गरेका पुरुष (श्रीमान) नै आफ्नो जीवनको लागि खतरा बने पछि झापा कनकाई–२ मा  अस्थाई बसोबास […]

शुक्रवार, चैत १०, २०७९

बिर्तामोड ।   उद्योग तथा व्यवसायिक क्षेत्रमा आवद्ध मजदुरको छाता संगठन युनिकम नेपाल र उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशबीच दुई पक्षीय परस्पर हितका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आज […]

बुधवार, चैत ८, २०७९