बिर्तामोड । झापाको कनकाईमा निजी क्षेत्रबाट संचालन रहेको पर्यटकिय क्षेत्र हेप्पी ल्याण्ड फनपार्कको सफलता पछि छिमेकी जिल्ला इलामको माईनगरपालिकामा अर्को ठुलो पर्यटककिय स्थल निमार्णकार्यले तिब्रता पाएको छ । माई नगरपालिका वडा नम्बर २ स्थित चेप्टीमा […]
चारपाने । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ चैतुबारीमा रहेको श्री पञ्चरत्न माध्यमिक विद्यालयलाई नमुना विद्यालयमा रुपान्तण गराउन विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकहरु अझ शसक्त रुपमा लागि पर्ने भएका छन् । भौतिक संरचना लगभग […]
बिसे राजा पृथ्वी नारायण शाह कालीन गोरखाका नगर्ची थिए । एकिकरण अभियान शुरू गर्न खर्च नभएर विलखवन्दमा परेका राजा पृथ्वी नारायण शाहलाई यिनले थोरै थोरै खर्चले पनि कसरी ठूलो काम गर्न सकिन्छ भन्ने कुरा उदाहरण […]
बिर्तामोड । बिर्तामोडको सायदै नाम नसुन्ने नेपालीहरु छैनन् होला । बिर्तामोडलाई पूर्वको एक व्यापारिक केन्द्रको रुपमा धेरैले बुझने गरेका छन् । साविक मेची अञ्चलकै प्रमुख व्यापारिक सहर विबर्तामोड रहेको थियो, आज पनि रहेको छ । […]
दमक । झापामा तिन दिन देखि अविरल बर्षा संगै रतुवा खोलामा आएको बाढीका कारण दमक नगरपालिका–७ स्थित रतुवाखोलाको पस्चिमी तटमा रेहका घरहरु बगाएको छ । खोलाको बाधकोमा बनाईएका घरहरु मध्ये ७ वटा घर बगाएको छ […]
चारपाने । झापाको अर्जुनधारा–५ बैशाबाडीमा यस बर्ष पनि दसैं मेला लागेको छ । कोरोना संक्रमण फैलिन सक्ने भनेर स्थानिय सरकारले निषेधाज्ञाको वेला मेला लगाउन गरेको प्रतिवन्ध पूर्ण रुपमा फुकुवा गरेको छैन । जिल्ला प्रसाशनले भनेको […]
कार्यक्रममा सहभागी शेयर सदस्यहरु। अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा संचालनमा आएको अर्जुनधारा नगर विकाश बहुउदेश्य सहकारी संस्था लिमिटेडले प्रथम अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम आज शनिश्चरेमा सम्पन्न गरेको छ । सहकारी दर्ता भएको १ महिना भएको अवसरमा […]
बिर्तामोड । समुदायको आर्थिक सहयोगमा झापा बिर्तामोेड–२ चारपानेका ३२ बर्षे प्रकाश शर्माको पहिलो चरणको अप्रेशन भएको छ । १५ दिन अगाडी बिएण्डसी अस्पतालमा भर्ना भएका शर्माको एउटा खुट्काको तिघ्राको हड्डी फेर्ने काम भएको हो । […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका भित्र रहेका ३२ वटा उद्योगका व्यवसायी प्रतिनिधीहरुले बिर्तामोड नगरपालिकाले लिदै आएको स्थानिय उत्पादन कर ऐन खारेज गर्नु पर्ने माग राखेका छन् । सोमबार व्यवसायीहरुले बिर्तामोड नगरपालिकामा स्थानिय उत्पादन कर नीति खारेज […]
हसिलो, फरासिलो, स्वभामिनी अनि मेहतीका कारण दुई बर्ष अघी सम्म गाउँमा धेरैले चिनेको झापा बिर्तामोड–२, चारपानेका ३२ बर्षे युवा, प्रकाश शर्मा धेरैकोे स्मरणबाट हट्दै गएका छन् । अझ सजिलो सब्दमा भन्नु पर्दा प्रकाशलाई समुदायले बिस्रदै […]