Aamsanchar

आमसंचारका लेखहरु

नेपालमा केही वर्षदेखि सगरमाथा क्षेत्रमा २३ हजार फिटको उचाईबाट हामफालेर मनोरञ्जन लिइने साहसिक खेल ”स्काईडाइभ’ सञ्चालन हुँदै आएको छ। . विश्वकै साहसिक खेलमध्य एक मानिने ‘स्काईडाइभ’ नेपालमा सन् २००८ देखि सुरु भएको हो। तस्वीरहरु: एक्सप्लोर […]

सोमवार, जेठ ३१, २०७३

लहान । सिरहाको गोलबजार नगरपालिका–७ स्थित चौहर्वामा आइतबार साँझ करेन्ट लागेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौहर्वा–६ निवासी रामबहादुर मण्डलको ५ वर्षीया छोरी राधिकाकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । साँझ […]

सोमवार, जेठ ३१, २०७३

पथरी (मोरङ)। विराटनगर नगर क्षेत्रमा दुई वर्षदेखि निर्माण भइरहेको ढल र नालाको निर्माण कार्य बर्खायाम भरी स्थगित गरिने भएको छ । वर्षात्को पानीले निर्माण कार्यलाई प्रभावित बनाउने र नोक्सानी बढेर जाने कारण देखाउँदै स्थगित गरिन […]

सोमवार, जेठ ३१, २०७३

काठमाण्डौ बसन्तपुरमा बेच्न राखेको कटपुतली । थोरै कपडा र धागोले निर्माण गरिने यो बस्तुलाई खेलौना र सजावट सामानको रुपमा  प्रयोग गर्ने गरिन्छ । धागोमा झुण्डाईने भएकाले जतावाट हावाआयो उतै फर्कने गर्छ यो पुतली ।  धेरैको […]

आइतवार, जेठ ३०, २०७३

ताप्लेजुङ, पूर्वी हिमाली जिल्ला ताप्लेजुङको नाङखोल्याङ ५ मा इटाभट्टाको टहराबाट लडेर एक ब्यक्तिको मृत्यु भएको छ । नाङखोल्याङ ५ बस्ने ४९ बर्षिय खड्गप्रसाद खिमदिम टहरामा बसिरहेको अवस्थामा एक्कासी बेहोस भइ लड्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले […]

आइतवार, जेठ ३०, २०७३

भीमदत्तनगर- विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर भएको झडपमा परी बझाङमा पाँच जना घाइते भएका छन् । यहाँको पाटादेवल गाविसस्थित पाटादेवल मावि व्यवस्थापन समितिका अध्यक्षको निर्वाचनका विषयलाई लिएर नेपाली काँग्रेस र नेकपा (एमाले) पक्षबीच खुकुरी […]

आइतवार, जेठ ३०, २०७३

झापा ।  युरोकप अन्र्तगत आइबार तीन खेल हुँदैछन् । समूह डी को १ र समूह सीको  २ खेल गरी तीन खेल हुन लागेका हुन् । समूह डीका टर्की र क्रोएसिया तथा समूह सीका जर्मनी र […]

आइतवार, जेठ ३०, २०७३

काठमाडौं,  काठमाडौंको दशरथ रंगशालामा नयाँ शक्ति नेपाल पार्टीको स्थापनाको घोषणा गरिएको छ । रंगशालामा आयोजित सभामा संयोजक बाबुराम भट्टराईले औपचारिक रुपमा नयाँ शक्ति नेपाल पार्टीको घोषणा गर्नु भएको हो । साथै उपस्थित नयाँ शक्ति नेपाल […]

आइतवार, जेठ ३०, २०७३

 बिनोद पाण्डे इतिहासलाई बुझदा मानव विकासको सुरुवात जंगलबाट भएको पाईन्छ । जंगलमै बस्ने जंगलमै रमाउने मानिस आजभोली गाउ हुदै सहरमा बस्न थालेका छन । नेपालमा अझै पनी राउटे लगायतका केही समुदाय जंगलमै बस्ने गर्दछन । […]

आइतवार, जेठ ३०, २०७३

काठमाण्डौं । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा एक साताभित्र भित्र सार्वजनिक गर्ने तयारी गरे पनि एसएलसीमा कुन ग्रेडसम्म ल्याउने विद्यार्थीलाई कक्षा एघारमा भर्ना गर्ने भन्ने विषयमा निर्णय गर्न सकेको छैन् । उच्च माध्यमिक शिक्षा […]

आइतवार, जेठ ३०, २०७३