Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं । सहकारी संस्थाले स्कुल चलाउन नपाउने भएका छन् । व्यवस्थापिका संसदले शिक्षा ऐन आठौं संशोधन विधेयक सर्वसम्मतले पास गरेको छ । सरकारले ल्याएको संशोधन विधेयकमा सहकारी वा शैक्षिक गुठीबाट स्कुल सञ्चालन गर्ने पाउने प्रस्ताव […]

शनिवार, जेठ २२, २०७३

बिर्तामोड । राप्रपा नेपाल झापाले विर्तामोडमा बृहत हिन्दु जागरणसभा मार्फत शक्ति प्रदर्शन गर्ने भएको छ । देश व्यापी रुपमा हिन्दु जागरणसभा आयोजन गर्दै आएको राप्रपा नेपालले झापाको विर्तामोडमा जोष्ठ २४ गते सोमवार बृहत हिन्दु जागरणसभाको […]

शनिवार, जेठ २२, २०७३

[एकराज गिरी] यतिबेला बढ्दो तापमानले दक्षिण तथा पूर्वी एशियाको जनजीवन कष्टकर बन्दै गइरहेको छ । गर्मीले हरेक दिन मानिससागै अन्य जीवजन्तुको मृत्यु भइरहेको छ । त्यसै पनि एक वर्षअघिको विनाशकारी भूकम्पले भौगोलिक नक्शामै फेरबदल गरिदिएका […]

शनिवार, जेठ २२, २०७३

काठमाडौँ । सामान्य प्रशासनमन्त्री रेखा शर्माले देशको विभिन्न भागमा अस्थायी तथा करार र ज्यालादारीमा कार्यरत कर्मचारीको समस्या सम्बोधन गर्न राजनीतिक सहमति आवश्यक हुने बताउनुभएको छ । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक […]

शनिवार, जेठ २२, २०७३

बिर्तामोड। बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिले शनिवार चारपानेमा शैक्षिक बचत प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम अन्तर्गत सहारा नेपालले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति पुरस्कार र शैक्षिक सामग्री प्रदान गरेको छ । […]

शनिवार, जेठ २२, २०७३

पथरी (मोरङ) । राजस्व नतिर्ने विराटनगरका एक दर्जन ठूला करदातालाई विराटनगर उपमहानगरपालिकाले कारबाही सुरु गरेको छ । नगर क्षेत्रमा रहेर घर, जग्गा कारोवार र व्यवसाय कर नतिर्ने ठूला करदातालाई कालोसूचीमा राखेर कारबाही सुरु गरेको हो […]

शनिवार, जेठ २२, २०७३

महोत्तरी। फुलकाहा–४ की एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय प्रमोद यादवलाई आज बिहान घरबाट पक्राउ गरेको छ । शुक्रबार अपराह्न शौच गर्न गएकी महिलालाई बलात्कार गरेको आरोपमा यादवलाई पक्राउ गरिएको इप्रका गौशालाले जनाएको […]

शनिवार, जेठ २२, २०७३

तम्घास । नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार […]

शनिवार, जेठ २२, २०७३

भद्रपुर । नेपालमा प्रतिवन्धित भारतीय चिठ्ठा (लट्री) पछिल्लो समय झापामा खुलेआम सञ्चालन भइरहेको छ । भारतको वंगाल राज्यसाग सीमा जोडिएको झापाका सीमावर्ती बजारमा यस्ता चिठ्ठा खुल्लेआम सञ्चालन भइरहेको पाइएको छ । झापाको कााकरभिट्टा, धुलाबारी, भद्रपुर, […]

शनिवार, जेठ २२, २०७३

 झापा। चिवतनको भरतपुरस्थित शिवघाट नजिकै नारायणी नदीमा नुहाउन गएका किरियापुत्रीको नदीमा डुबेर मृत्यु भएको छ । नारायणी नदीमा नुहाउन गएका भरतपुर १६ मंगलपुरका ६५ वर्षीय अम्बिका दराईको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले […]

शनिवार, जेठ २२, २०७३