Aamsanchar

स्थानीय

पाँचथर। अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसर पारी स्थानीय शान्ति समिति पाँचथरका ६ जना पूर्वसंयोजकलाई बुधबार बिहान सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा स्थानीय शान्ति समिति, पाँचथरका पहिलो संयोजक हर्क नेम्वाङ (मिक्सो), भुवानीप्रसाद लिङदेन, ज्ञानेन्द्र लक्सम, सागर […]

बिहिवार, असोज ६, २०७३

काठमाडौं। पटक–पटक डुंगा दुर्घटना हुन थालेपछि सप्तकोसी नदीमा डुंगा सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सुरक्षा समिति सुनसरीको बैठकले वैकल्पिक व्यवस्था नभएसम्म सप्तकोसीमा डुंगा चलाउन रोक लगाउने निर्णय गरेको हो । सुनसरीको श्रीलंका टापुमा शनिबार […]

बुधवार, असोज ५, २०७३

विराटनगर। जितिया पर्वको महत्वको सम्बन्धमा ‘अप्पन विराटगढ परोपकार समाजद्वारा’ आज विराटनगरमा जितिया महोत्सवको आयोजना गरियो । आउँदो बिहीबारदेखि विधिवत्रुपमा सुरु हुन गइरहेको यो पर्वमा आ–आफ्ना सन्तानको दीर्घायुका लागि जिमुतवाहन देउतासमक्ष कामना गर्छन् । उक्त कार्यक्रममा […]

मङ्गलवार, असोज ४, २०७३

धनकुटा । धनकुटाको डाँडाबजार–१ ओख्रेका बासिन्दा आकासे पानी संकलन गरेर पिउन बाध्य भएका छन् । गाउँ वरिपरी पानीको मुहान नभएपछि त्यहाँका ३४ परिवार आकासे पानी संकलन गरी पिउन बाध्य भएका हुन् । आकासे पानी संकलनका […]

मङ्गलवार, असोज ४, २०७३

विर्तामोड । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको बुट्टाबारीमा आज बिहान ट्रिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आँउदै गरेको बा २ क १२५८ नम्बारको ट्रिपरको ठक्क्रबाट झापाको पृथ्वीनगर–८ का ६६ वर्षीय पदम […]

मङ्गलवार, असोज ४, २०७३

सोलः दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ। किम्फो ओल्गोतस्थित फोह्यन मेटल कम्पनीमा कार्यरत तेह्रथुमका अन्दाजी ३४ वर्षीय दुधराम लिम्बुको सोमबार बिहान मृत्यु भएको हो। लिम्बु रोजगारीका लागि तीन महिना अघि मात्रै कोरिया आएका हुन्। […]

मङ्गलवार, असोज ४, २०७३

विर्तामोड ।   झापाको शनिअर्जुन नगरपालिका–६ मा गयराती करेन्ट लागेर एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका – ६ का ३३ वर्षीय नरवहादुर भुजेल रहेको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी खड्गबहादुर खत्रीले […]

मङ्गलवार, असोज ४, २०७३

सप्तरी। सप्तरी प्रहरीले बोक्सीको आरोपको मुद्दामा फरार दुई अभियुक्तलाई आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला अदालतबाट खटिएको संयुक्त टोलीले हनुमाननगर–९ निवासी ४० वर्षीय प्रमोद मण्डल र सोही स्थान निवासी ४५ […]

सोमवार, असोज ३, २०७३

सप्तरी । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने  ४० जनालाई आइतबार पक्राउ गरेको छ । संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग […]

सोमवार, असोज ३, २०७३

नवलपरासी । स्थानीय कोल्हुवामा कुलोमा खसेर आज एक बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–६ कोल्हुवा बस्ने अनिल चौधरीका दुई वर्षीय छोरा अरनकको घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आँगनमा […]

आइतवार, असोज २, २०७३