
अर्जुनधारा । राष्ट्र शान्ति र पितृमोक्षको कामनासहित झापाको शनिअर्जुन–२ रमाइलो बस्तीमा शुक्रबार बाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । स्थानीय दुर्गा पाञ्चायन मन्दिर परिसरमा सञ्चालन हुने सो महायज्ञका विषयमा आयोजक महायज्ञ पुराण […]
खोटाङ। जिल्ला अस्पताल खोटाङका चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहले सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत चिकित्सक र प्रशासनबीचको आन्तरिक कलहका कारण उपचारमा आउने बिरामीलाई चिकित्सकले बेवास्ता गर्दा उपचारमा आउने सेवाग्राही मारमा परेका हुन् । […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जले मुख्य कार्यालय कसरादेखि नवलपरासीको अमलटारीसम्मका राप्ती र नारायणी नदीका महत्वपूर्ण १० ठाउँमा सिसी क्यामेरा जडान गरी अनुगमन थालेको छ । पूर्व–पश्चिम राजमार्गको टिकौलीमा यसअघि जडान गरिएका सिसी क्यामेरा प्रभावकारी देखिएपछि […]
पोखरा । खोला, नदी, बाढीले बगाएर मान्छेको मृत्यु हुने गरेको त सामान्य नै हो, तर भीषण वर्षासँगै सडकमा आएको बाढीले बगाएर मानिसको मृत्यु भएको समाचार भने पोखराका लागि नौलो भएको छ । गएराति परेको भीषण […]
लिबाङ (रोल्पा)। उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ । गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका […]
जाजरकोट । सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ । जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो । उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा […]
सागर गौतम खुदुनावारी–६ स्थित जनता उच्च माध्यामिक विद्यालयले चार शिक्षक लाई एक कार्यक्रमका बिच विदाई गरेको छ । लामो समयदेखि शिक्षण पेशामा रहेर अध्यापन गरि शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै जनता उच्च माध्यामिक विद्यालयले […]
भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना […]
काठमाडौँ । सर्वाेत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित मानव सेवा आश्रमले मानसिक असन्तुलन भई सडकमा भौतारिरहेका १०२ जनालाई पारिवारिक मिलन गराएको छ । सन्तति र आफन्तजनको बेवास्ताका कारण मानसिक असन्तुलन भई खुला आकाशमुनि सडक जीवन बिताइरहेका […]