
इलाम । सत्य निरुपण तथा मेलमिलाप आयोगमा इलामका ११८ जनाले उजुरी दिएका छन् । सशस्त्र द्वन्द्वका समयमा पीडित भएको भन्दै इलामका पीडितले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिएका […]
सप्तरी। सप्तरीका २८ प्रतिशत जनता अझै गरिबीको रेखामुनी छन् । कैयौं खुला आकाशमुनी बस्न बाध्य छन् । कतिपयको चुनो दुई–तीन छाकसम्म बल्दैन । तर यही जिल्लाका बासिन्दाले पान खानका लागि वार्षिक १३ करोड रुपैयाँ खर्चन्छन् […]
ताप्लेजुङ। ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १७ दिनमै २० लाख १४ हजार ७०० रुपैयाँ भेटी रकम सङ्कलन भएको छ । यही जेठ ५ देखि २१ गते सम्मको अवधिमा स्वदेशी तथा विदेशी दर्शनार्थीबाट यतिका रकम […]
बुधवारे । झापाको बुधवारेमा सञ्चालित पाच दिने उद्घोषण तालिम विहीबार सम्पन्न भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा सञ्चालित तालिममा २० जना सहभागी रहेका थिए । तालिममा पत्रकार […]
ताप्लेजुङ। ताप्लेजुङको खोक्लिङमा शेर्पा समुदायले चन्दा सङ्कलन गरेरै रु १५ लाख बढीको लगानीमा दुईकोठे कार्यालय भवन निर्माण गरेका छन् । नेपाल शेर्पा सङ्घ खोक्लिङको कार्यालय व्यवस्थापनका लागि स्थानीय शेर्पा समुदायले चन्दा सङ्कलन गरी भवन […]
इलाम – महिलाका नाममा जग्गा पास गर्दा लाग्ने राजस्वमा सरकारले छुट दिने व्यवस्था गरेपछि जग्गा जमिन माथि उनीहरुको स्वामित्व बढ्दै गएको छ । चालु आव २०७२/०७३ को वैशाख मसान्तसम्ममा यहाँ एक हजार ७४८ महिलाको नाममा […]
ताप्लेजुङ। ताप्लेजुङको फुरुम्बु गाविसमा एकजना घर भित्रै मृत अवस्थामा फेला परेका छन् । फुरुम्बु–१ घर भएका ४२ वर्षीय लालबहादुर खड्का शरीरका विभिन्न भागमा चोटग्रस्त भई मृत अवस्थामा घरमा नै फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले […]
इटहरी। धरान उपमहानगरवासीका लागि खानेपानी आपूर्तिका लागि सञ्चालित खानेपानी आयोजनाको सहरी विकास मन्त्रालयवाट समेत अनुगमन भएको छ । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले मंगलबार आयोजनाको समग्र पक्षको स्थलगत अनुगमन गर्नुभएको हो । उहाँले अनुगमनका क्रममा […]
विराटनगरः मोरङको जाँतेबाट सोमबार राति अवैध सखुवाको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जाँते १ का ४३ वर्षीय यामनाथ गुराँगाई, उनका छोरा २० वर्षीय मदन, स्थानीय ३४ वर्षीय कमलप्रसाद घिमिरे र ४३ वर्षीय […]