
बिर्तामोड । फर्निचर व्यवसायी संघ झापाको तेस्रो अधिवेशन तीन बर्षे कार्यकालका लागि नया नेतृत्व चयन गर्दै सोमवार बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनको निर्वाचन प्रक्रियाबाट संघको अध्यक्षमा टेकबहादुर खजूम सर्वसम्मत चयन भएका छन् । उनी […]
चारआली । दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी १ दिने कार्यशाला गोष्ठी झापाको चारआलीमा सोमबार सम्पन्न भएको छ । साना शहरी खानेपानी तथा सरसफाई आयोजना काठमाण्डौं र चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा […]
मोरङ– अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनुसन्धान समूहले लागुऔषध मुद्दामा फरार मोरङ विराटनगर–७ का प्रदीप कुर्मीलाई पक्राउ गरी आइतबार बेलुका जेल पठाएको छ । कुर्मीमाथि पुनरावेदन अदालत विराटनगरले २०७२ […]
इलामः लामाको भेषमा ठगी गरी फरार कालेबुङका तेन्जी छिरिङ शेर्पा पक्राउ परेका छन् । किन्ले दोर्जे भुटियाका छोरा ४१ बर्षका भुटियालाई आइतबार पाँचथर प्रहरीले पक्राउ गरेको हो । लामा लामो समयदेखि नेपालमा बसेर ठगीमा […]
बुधवारे, जेठ २३। झापाको बुधवारेमा आइतवारबाट उद्घोषण सम्बन्धी एक हप्ते तालिम शुरु भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा रेडक्रस भवनमा तालिम शुरु भएको हो । विश्व वातावरण दिवसको […]
खोटाङ । टुक्रा पार्दै गरेको रुखको मुढोले च्याप्दा पूर्वी पहाडी जिल्ला खोटाङमा एक ब्यक्तिको मृत्यु भएको छ । चिरानीकालागि टुक्रा पार्दै गरेको उत्तिसको मुढोले च्याप्दा दिक्तेल नगरपालिका–९ का ५४ वर्षका डम्बरबहादुर खत्रीको आइतबार बिहान मृत्यु […]
उर्लाबारी। मोरङको वयरवन–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट नेपाली सेनाका प्यूठ पदमा कार्यरत एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख २३५५ नंको बसको ठक्करबाट पैदलयात्री खोटाङ सावाकटारे–१ घर भएका ३२ […]
ताप्लेजुङ । तमोर नदीमा नुहाउने क्रममा खोलाले बगाएर ताप्लेजुङमा एक बालक बेपत्ता भएका छन् । शनिबार साथिहरुसँग तमोर नदी नजिकै हान्द्रुङ भन्ने स्थानमा आँप खान गएका ताप्लेजुङ नगरपालीका ४ का टेकेन्द्र बहादुर लाबुङ (लिम्बु) का […]
तम्घास । नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार […]