Aamsanchar

स्थानीय

ताप्लेजुङ । ताप्लेजुङको विकट खेवाङ गाविसका युवा फर्निचर व्यवसायतर्फ आकर्षित भएका छन् । गाउँमा विद्युत् उत्पादन सुरु भएसँगै फर्निचरको माग बढेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । फर्निचर लागि आवश्यक काठ प्रसस्त पाईने र निर्माणका […]

मङ्गलवार, जेठ २५, २०७३

झापा । नेपाल बिद्युत प्राधिकरणले सातामा ७ घण्टा लोडसेडिङको समय घटाएको छ । नदीमा पानीको सतह बढेको भन्दै प्रांधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको हो । यसअघि साताको ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा […]

मङ्गलवार, जेठ २५, २०७३

बिर्तामोड । फर्निचर व्यवसायी संघ झापाको तेस्रो अधिवेशन तीन बर्षे कार्यकालका लागि नया नेतृत्व चयन गर्दै सोमवार बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनको निर्वाचन प्रक्रियाबाट संघको अध्यक्षमा टेकबहादुर खजूम सर्वसम्मत चयन भएका छन् । उनी […]

सोमवार, जेठ २४, २०७३

चारआली  । दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी १ दिने कार्यशाला गोष्ठी झापाको चारआलीमा सोमबार सम्पन्न भएको  छ । साना शहरी खानेपानी तथा सरसफाई आयोजना काठमाण्डौं र चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा […]

सोमवार, जेठ २४, २०७३

मोरङ– अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनुसन्धान समूहले लागुऔषध मुद्दामा फरार मोरङ विराटनगर–७ का प्रदीप कुर्मीलाई पक्राउ गरी आइतबार बेलुका जेल पठाएको छ ।   कुर्मीमाथि पुनरावेदन अदालत विराटनगरले २०७२ […]

सोमवार, जेठ २४, २०७३

इलामः   लामाको भेषमा ठगी गरी फरार कालेबुङका तेन्जी छिरिङ शेर्पा पक्राउ परेका छन् । किन्ले दोर्जे भुटियाका छोरा ४१ बर्षका भुटियालाई आइतबार पाँचथर प्रहरीले पक्राउ गरेको हो । लामा लामो समयदेखि नेपालमा बसेर ठगीमा […]

सोमवार, जेठ २४, २०७३

बुधवारे, जेठ २३। झापाको बुधवारेमा आइतवारबाट उद्घोषण सम्बन्धी एक हप्ते तालिम शुरु भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र बुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा रेडक्रस भवनमा तालिम शुरु भएको हो । विश्व वातावरण दिवसको […]

आइतवार, जेठ २३, २०७३

खोटाङ । टुक्रा पार्दै गरेको रुखको मुढोले च्याप्दा पूर्वी पहाडी जिल्ला खोटाङमा एक ब्यक्तिको मृत्यु भएको छ । चिरानीकालागि टुक्रा पार्दै गरेको उत्तिसको मुढोले च्याप्दा दिक्तेल नगरपालिका–९ का ५४ वर्षका डम्बरबहादुर खत्रीको आइतबार बिहान मृत्यु […]

आइतवार, जेठ २३, २०७३

उर्लाबारी। मोरङको वयरवन–८ स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट नेपाली सेनाका प्यूठ पदमा कार्यरत एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख २३५५ नंको बसको ठक्करबाट पैदलयात्री खोटाङ सावाकटारे–१ घर भएका ३२ […]

आइतवार, जेठ २३, २०७३

ताप्लेजुङ । तमोर नदीमा नुहाउने क्रममा खोलाले बगाएर ताप्लेजुङमा एक बालक बेपत्ता भएका छन् । शनिबार साथिहरुसँग तमोर नदी नजिकै हान्द्रुङ भन्ने स्थानमा आँप खान गएका ताप्लेजुङ नगरपालीका ४ का टेकेन्द्र बहादुर लाबुङ (लिम्बु) का […]

आइतवार, जेठ २३, २०७३